Logo
वीरगञ्ज महानगरले सञ्चालनमा ल्यायो जनस्वास्थ्य प्रयोगशाला : जहाँ ५४ प्रकारको…

२८ असोज,वीरगञ्ज । नगरवासीलाई सहुलियत दरमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले बीरगन्जमा जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । वीरगञ्ज महानगरपालिकाले आज एक कार्यक्रमबीच आफ्नै जनस्वास्थ्य प्रयोगशाला संचालनमा ल्याएको हो । सांसद प्रदीप यादवले प्रयोगशालाको उद्घाटन गर्दै उनले भने,‘सर्वसुलभ मूल्यमा स्वास्थ्य परीक्षण सेवा पाउनु आम नागरिकको लागि बरदान सरह नै

हेटौंडामा क्रेनले किच्दा वीरगञ्जका पासवानको मृत्यु

२३ असोज,वीरगञ्ज । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १० कर्रामा क्रेनले किच्दा पर्साका  एक जनाको मृत्यु भएको छ। प्रदेश २–०३००१

जिउतिया पर्वको अवसरमा वीरगञ्जका विद्यालयमा भोलि एक दिन बिदा

१८ असोज,वीरगञ्ज । जिउतिया पर्वको अवसरमा वीरगञ्ज महानगरपालिकाले भोलि शुक्रबार एक विदा दिइएको छ ।महमनगरपालिका नगरपालिकाको कार्यालयले एक सुचना जारी

वीरगञ्जको घण्टाघरबाट बत्ती चोर्ने दुई जना पक्राउ

१६ असोज,वीरगञ्ज । वीरगञ्जस्थित घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ती तोडफोड गर्ने र चोरीमा संलग्न रहेको आरोपमा

दुई महिनामा १० करोड बढि राजश्व संकलन

११ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले दुई महिनामा १० करोडभन्दा बढि राजश्व संकलन गरेको छ । महानगरले चालु आर्थिक वर्ष ०८०÷८१

वीरगञ्ज महानगरको ८ वटा संस्थागत विद्यालय बन्द गर्ने निर्णय, विद्यार्थीको…

९ असोज, वीरगञ्ज । सम्वन्धित निकायसँग अनुमति नलिई कलेजका नाउँमा सञ्चालन भएका  ८ वटा संस्थागत माध्यामिक विद्यालय र एउटा मन्टेश्वरी

वीरगञ्जमा सोमबार (भोली) धार्मिक सदभाव र्‍याली

७ असोज,वीरगञ्ज । वीरगञ्जमा धार्मिक सदभाव र्‍याली निकाल्ने तयारी गरिएको छ । वीरगञ्ज महानगरपालिकाले एक सूचना जारी गर्दै सोमबार विहान

तत्काल विद्यालयमा पठनपाठन सुचारु गर्न वीरगञ्ज महानगरको आग्रह

४ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले विद्यालयमा पठनपाठन सुचारु नगरे कारवाही गर्ने उर्दी दिएको छ । महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद

डेंगीलाई फैलन नदिन वीरगञ्ज महानगरको ‘खोज र नष्ट गर’ अभियान…

२९ भदौ,वीरगञ्ज । वीरगञ्ज र आसपासका क्षेत्रमा डेंगीको संक्रमण फैलन थालेपछि महानगरपालिकाले डेंगु संक्रमण फैलाउने लामुखुट्टेको वासस्थान पत्ता लगाएर लार्भा

वीरगञ्जमा लगानी भित्रिने कानुनको आवश्यक छ : मेयर राजेशमान सिंह

२५ भदौ,वीरगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योग व्यवसायले गति नलिएसम्म आर्थिक रूपान्तरण हुन नसक्ने र मुलुक समृद्धिको

वीरगञ्जको सत्यम पब्लिक कलेजमा सिलबन्दी

२१ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सत्यम पब्लिक कलेजमा सिलबन्दी गरेको छ । वीरगञ्ज – ९ स्थित सत्यम पब्लिक कलेजले अनुमति

अवैध रुपले सञ्चालित विद्यालय बन्द गराउन महानगर सक्रिय, आजपनि दुई…

१८ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित श्री माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालय गहवामा अवैध

नेपाली टिमको हौसला बढाउन वीरगञ्ज महानगरका विद्यालय बन्द

१८ भदौ,वीरगञ्ज । नेपाल र भारतबीचको खेल हेर्न वीरगञ्ज महानगरपालिका भित्रका विद्यालयमा दिउँसो २ बजेदेखि बिदा दिइएको छ । वीरगञ्ज

वीरगञ्ज स्कुल अफ ल मा सिलबन्दी

१३ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज स्कुल अफ ल मा सिलबन्दी गरेको छ । अनुमतिविना नै सञ्चालनमा रहेको फेला परेपछि

वीरगञ्ज महानगरपालिका सीसीटीभी क्यामेराको निगरानीमा

३२ साउन,वीरगञ्ज । आर्थिक तथा औद्योगिक नगरी वीरगञ्ज प्रविधिको सुरक्षा निगरानीमा रहेको छ । महानगरपालिकाको सुरक्षा अवस्थाको निगरानी गर्न जडान