Logo

३१ साउन,काठमाडौं। भक्तपुरको गठ्ठाघर चोक तनावग्रस्त बनेको छ।

ट्रकले स्कुटर चालकलाई ठक्कर दिएर मारेको भन्दै गठ्ठाघर तनावग्रस्त बनेको हो । भक्तपुरको गठ्ठाघरमा मालबाहक ट्रकले स्कुटर चालकलाई किचेपछि भक्तपुर गठ्ठाघरको स्थिति तनावग्रस्त बनेको छ।

स्थानियले सडक अवरोध गरेपछि सो क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि प्रयास जारी राखेको छ।

 


सम्बन्धित समाचार