Logo

९ फागुन,वीरगञ्ज । वीरगञ्जबाट ८२ राउन्ड गोली र एयरगनसहित भारतीय एक नागरिक पक्राउ परेका छन्। पर्सास्थित वीरगञ्ज महानगरपालिका–१६ भन्सार मेनगेटबाट एउटा एयर गन र त्यसमा लाग्ने ८२ राउन्ड गोलीसहित भारतीय नागरिक पक्राउ परेका हुन्।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएका सशस्त्र प्रहरीले जाँच गर्ने क्रममा ती पक्राउ परेको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनीमाथि आवश्यक कारबाही सुरु भएको थापाले बताए । छ।

 


सम्बन्धित समाचार