Logo
उपकार सेवा नेपालद्वारा माडीको जेष्ठ नागरिक समूहलाई पंखा सहयोग

२० साउन, वीरगञ्ज। उपकार सेवा नेपालले चितवनको माडी नगरपालिका वडा नं. ९ स्थित गणेशकुञ्जामा रहेको राममन्दिर जेष्ठ नागरिक समूहलाई ५ थान पंखा सहयोग गरेको छ। जेष्ठ नागरिकहरूले भजनकीर्तन गर्ने स्थानमा पंखाको अभाव भएकोले सहयोग गरिएको हो। उपकार सेवा  नेपाल वीरगञ्जकी अध्यक्ष विद्यादेवी सरावगीले श्री गणेश आधारभूत विद्यालयका प्रधानाध्यापक तोयनाथ अधिकारी