११ असार, सेढवा (पर्सा) । सोमबार बिहान परेको वर्षाले पर्साका ग्रामीण क्षेत्रमा धान रोपाइ सुरु भएको छ । यस वर्ष वर्षा ढिलो हुँदा किसानहरूले करिब एक महिना ढिलो गरी रोपाइ सुरु गरेका हुन् । सामान्यतया बीउ राखेको २२ दिनपछि रोपाइ गरिए पनि यसपालि पानीको अभावले ढिलाइ भएको किसानहरूले बताएका छन्

१९ वैशाख, सेढवा (पर्सा) । लामो समयदेखि पर्याप्त वर्षा नहुँदा पर्सा जिल्लाका ग्रामीण क्षेत्रमा भूमिगत पानीको सतह तीव्र रूपमा घट्दै