२४ जेठ, काठमाडौँ । भारतबाट सुदूरपश्चिम फर्किएका आठ नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गौरीफन्टा नाका हुँदै फर्किएका व्यक्तिहरूमध्ये पछिल्लो तीन दिनमा गरिएको एन्टिजेन परीक्षणमा संक्रमण देखिएको हो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार, शुक्रबार मात्रै भारतबाट फर्किएका ३० जनाको एन्टिजेन