Logo
गौर हत्याकाण्ड विरुद्धको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश

१२, बैशाख वीरगन्ज । गौर हत्याकाण्डविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले बुधबार कारण देखाऊ आदेश जारी गरेको हो । त्रिभुवन शाहले जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिलको कार्यालय गौरसमेतलाई विपक्षी बनाएर २०८० जेठ २१ गते