Logo
राष्ट्रिय परिचय पत्र अव चितवनकाे माडीबाट बन्ने

१७ भदौ, माडी चितवन । नेपाल सरकारका उप प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ भदौ २० सामुदायिक रेडियो माडी एफ एमको १३ औं वार्षिकोत्सव समारोहको समुद्घाटन गर्न आउने क्रममा इलाका प्रशासन माडीमा राष्ट्रिय परिचय पत्र वितरण युनिटको पनि उद्घाटन गर्नुहुनेभएको छ । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ईलाका