१२ माघ, वीरगञ्ज । वीरगञ्जको एक बहुचर्चित जग्गा विवादमा जिल्ला अदालत, मालपोत र नापी कार्यालयका कर्मचारीहरूको गम्भीर मिलेमतो सार्वजनिक भएको छ। उच्च अदालतको आदेश हुँदाहुँदै भूमाफिया र बिचौलियाको संलग्नतामा तीनवटै निकायका कर्मचारीलाई प्रभावमा पारेर गैरकानुनी रूपमा जग्गा फुकुवा गरिएको रहस्य बाहिर आएको हो। वीरगञ्ज महानगरपालिका वडा नं। १६ स्थित नगवामा