Logo
तुइनखोला पहिरो: नारायणगढ-मुग्लिन सडक खुलाउन अझै समय लाग्ने, वैकल्पिक मार्ग…

९ असोज, चितवन। नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत तुइनखोलामा खसेको ठूलो पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ। सडक डिभिजन कार्यालय भरतपुरले पहिरो गएको क्षेत्र साँघुरो भएकाले एकैपटक धेरै उपकरण सञ्चालन गर्न नसकिँदा पहिरो हटाउन ढिलाइ भइरहेको जनाएको छ। विगत एक सातादेखि पटकपटक खस्दै आएको पहिरोका कारण राजधानी काठमाडौँ प्रवेश गर्ने र