Logo
पोखरियामा अस्पताल छ, उपचार छैन ! के गर्दै छ स्थानीय…

३० जेठ,वीरगञ्ज । पर्साको ग्रामीण भेगमा रहेको पोखरिया अस्पतालमा चाहेको बेलामा उपचार सेवा नपाइने गरेको स्थानीयबासीले गुनासो गरेका छन् । नगरपालिकामा रहेको पोखरिया अस्पतालमा गुणस्तरीय उपचार सेवा तथा औषधीसमेत नपाउने गरेको स्थानीयबासीको भनाइ छ । अस्पतालको सेवा प्रभावकारी नहुँदा दोस्रो सदरमुकामको रूपमा रहेको पोखरिया नगरपालिकासँगै आसपासका पालिकाहरूका बिरामीसमेत मर्कामा परेका