Logo
चोर्नीस्थित मसानघाटको ६० करोड मूल्यको सार्वजनिक जग्गा सिजी कम्पनीको नाउँमा…

३ बैशाख, वीरगञ्ज । पर्सा र बाराको सिमानामा पर्ने चोर्नी स्थित छठ तथा मसानघाटको जग्गा मालपोत कार्यालय पर्साका कर्मचारीको मिलेमतोमा चौधरी ग्रुपको एक कम्पनीलाई विक्री गरेको रहस्य सार्वजनिक भएको छ । वीरगञ्ज महानगरपालिका वडा नंं. ३२ को साविक चोर्नी गाउँ विकास समिति वडा नंं १ को कित्ता नं १, ५,