१४ फागुन, बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका रहबर अन्सारी यतिबेला आफ्नै धार्मिक समुदायको कडा निसानामा परेका छन्। जितका लागि धर्मको मर्यादा भुलेको र मुस्लिम संस्कृति विपरित गतिविधि गरेको आरोप लगाउँदै स्थानीय मुस्लिम समुदायले उनलाई निर्वाचनमा असहयोग गर्ने घोषणा गरेका हुन्। आसन्न निर्वाचनको सरगर्मी बढिरहेका बेला बारा