Logo
ऋण तिर्दा पनि सहकारीले जग्गा फिर्ता गरेन

४ असार, बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको एक सहकारीले ऋण तिर्दा पनि शेयर सदस्यको जग्गा फिर्ता नगरेको पाईएको छ । उपमहानगरपालिका वडा नं.५ मा रहेको समिश्रण कृषि सहकारी संस्था, बकुलियाले १४ लाख रुपैया लिएको ऋण चुक्ता गर्दा पनि सहकारीले धितो राखेको जग्गा फुकुवा नगरेको पिडित शेयर सदस्य मुक्ति धामीले जानकारी दिए ।