२५ भदौ, काठमाडौं । जेन–जी नेतृत्वको आन्दोलनका क्रममा हराएका वा लुटिएका हातहतियार, गोलीबारुद तथा सुरक्षा सामग्री तत्काल बुझाउन नेपाली सेनाले आग्रह गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै सेनाले ती सामग्री सेनामा वा सम्बन्धित सुरक्षाकर्मीहरूलाई बुझाउन अनुरोध गरेको हो। सेनाले हातहतियार तथा गोलीगट्ठा जस्ता संवेदनशील सामग्रीको दुरुपयोग हुन सक्ने भन्दै