Logo
वीरगञ्ज तनावग्रस्त, एसपी मिश्र सहित ३० जना घाइते, तोडफोड र…

३० चैत, वीरगञ्ज । हनुमान जयन्तीको उपलक्ष्यमा शनिवार वीरगञ्जमा निकालिएको शोभा यात्रा माथि गरिएको आक्रमणमा परी दजर्न भन्दा बढी सर्वसाधारण र प्रहरी घाइते भएका छन् । घाइतेहरुलाई नारायणी अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । विश्व हिन्दू परिषद् नेपाल लगायत विभिन्न हिन्दुवादी संघ संस्थाले आयोजना गरेको शोभायात्रा कार्यक्रममा दुई समुदायबीच झडप