३० बैशाख, वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ शनिबारबाट फेरि सुरु हुने भएको छ। भारत–पाकिस्तानबीचको तनावका कारण केही समयका लागि स्थगित गरिएको प्रतियोगिता अब १७ मे २०२५ (शनिबार) देखि पुनः सुरु भई ३ जुन २०२५ सम्म चल्नेछ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले भारत सरकार र सुरक्षा निकायसँग विस्तृत