Logo
VPN
सञ्चार मन्त्रालयको आग्रह : “VPN असुरक्षित छ, प्रयोग नगर्नुहोस्, व्यक्तिगत…

२३ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भर्चुअल प्राइभेट नेटवर्क (VPN) को प्रयोग नगर्न आग्रह गरेको छ । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गरेपछि धेरै प्रयोगकर्ताले VPN मार्फत ती प्लेटफर्म प्रयोग गर्न थालेपछि मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै यसलाई असुरक्षित, अनाधिकृत र जोखिमपूर्ण भनेको हो ।