Logo
नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि दशैंका लागि नोट सटही…

२५ भदौ,काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि दशैँलक्षित नोट सटही सुविधा खुला गर्ने भएको छ। दशैंमा सर्वसाधारणका लागि नयाँ नोट बाँड्दै आएको बैंकले यस पटक भने सुकिला नोट मात्रै दिने गरी सटही सुविधा खुलाउन लागेको हो। चाडपर्वलक्षित नोट सटही खुला गर्ने तयारी भइसकेको राष्ट्र बैंकले जनाएको छ ।

माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक बर्दिबासमा सुरु

२५ भदौ,महोत्तरी । नेकपा माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक महोत्तरीको बर्दिबासमा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकमा

अस्ट्रेलियाले सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने

२५ भदौ,काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बालबालिकालाई सुरक्षित राख्नका लागि सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन

उपसभामुखविरुद्ध महाभियोग दर्ता गर्ने गठबन्धनको तयारी

२५ भदौ,काठमाडौँ । सत्ता गठबन्धन उपसभामुख इन्दिरा रानाविरुद्ध महाभियोग लगाउने भएको छ । हिजो (सोमबार) बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री

२ सय ४० किलो लागुऔषध गाँजा सहित बाराबाट दुई जनालाई…

२५ भदौ,वीरगञ्ज । बारा प्रहरीले २ सय ४० किलो लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

२५ भदौ,काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँले बढेको हो । यस

भ्रष्टाचारविरुद्ध देशब्यापी आन्दोलन अघि बढाउछौं : प्रचण्ड

२५ भदौ,सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ गरेर भ्रष्टाचारविरुद्ध देशब्यापी आन्दोलनका कार्यक्रम अघि बढाउने सोंचमा

संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यक : प्रचण्ड

२५ भदौ,सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको

गाजामा इजरायली हवाई आक्रमणमा ४० जनाको मृत्यु

२५ चदौ,काठमाडौं । हमासद्वारा सञ्चालित प्रशासनले गाजा पट्टीमा इजरायलको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ ।

पदाधिकारी निर्वाचनमा आफू कसैको पक्षमा नलागेको नेपालको स्पष्टोक्ति

२५ भदौ, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको पदाधिकारी निर्वाचनमा आफू कसैको पक्षमा नलागेको स्पष्ट पार्नुभएको छ

विश्व आत्महत्या रोकथाम दिवस, जनचेतनामुलक कार्यक्रम गरेर मनाईदै

२५ भदौ, काठमाडौँ । आज विश्व आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ। ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ,

सबैभन्दा धेरै विद्युत् चुहावट रौतहटको मौलापुर वितरण केन्द्रबाट

२५ भदौ, वीरगञ्ज । मधेस प्रदेशका २३ विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा धेरै विद्युत् चुहावट रौतहटको मौलापुर वितरण केन्द्रबाट हुने गरेको

सहकारी ठगी गरेको भनेर भ्रामक समाचार फैलाइयो : कांग्रेस उपसभापति…

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी संस्थाको बचत रकम ठगी र हिनामिना गरेको भनेर भ्रम फैलाइएको

सरकारले चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने

२५ भदौ, काठमाडौं । सरकारले चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले

पर्सामा बाघको आक्रमणबाट एक जना घाइते

२४ भदौ,सेढवा । बाघको आक्रमणबाट आज पर्साको जिराभवानी गाउपालिकाका एक जना यवक फेरी घाइते भएका छन्। घाइते हुनेमा जिराभवानी गाउँपालिका