Logo
नेपाली कांग्रेसका मन्त्रीहरुलाई हटाउने तयारीमा मधेश सरकार

२८ असोज, वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका मन्त्रीलाई हटाउन लागेका हुन् । कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री

अर्थमन्त्री शर्मा र विश्व बैंकका उपाध्यक्ष मार्टिनबीच भेटघाट

२८ असोज, वाशिङ्गटन डिसी । अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंकसँग हिमालय क्षेत्रको संरक्षण, ग्रामीण क्षेत्रको आर्थिक पुनरुत्थान र नदी क्षेत्रको

उपराष्ट्रपति नन्दकिशोर पुनबाट नवौं राष्ट्रिय खेलकुदको आज पोखरामा उदघाटन गरिदै

२८ असोज पोखरा । नवौं राष्ट्रिय खेलकुदको पोखरा रंगशालामा शुक्रबार हुने औपचारिक उद्घाटन सत्र राष्ट्रिय खेलकुद परिषद्ले भव्य बनाउने तयारी

जसपाका चार मन्त्री बर्खास्त

२७ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी -जसपा_ का चार मन्त्रीलाई बर्खास्त गरेका छन् । जसपाले नेकपा

रौतहट ३ मा गठबन्धनले प्रभु साहलाई समर्थन गर्ने

२७ असोज, वीरगन्ज । सत्तारुढ गठबन्धनले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा प्रभु साहलाई समर्थन गर्ने भएको छ । सत्ता

चितवनमा करेन्ट लागेर एउटा गैँडा मृत्यु

२७ असोज, वीरगन्ज । चितवनमा करेन्ट लागेर एउटा गैँडा मृत्यु भएको छ । आज बिहान ४ बजे खैरहनी नगरपालिका–१२ इचर्नी

जनताले जिताउनेमा ढुक्क छन रहवर अंसारी

२७ असोज, वीरगन्ज । निर्वाचन जनतले योग्य व्यक्तिलाई आफ्नो जनप्रतिनिधि छान्ने एउटा प्रणाली हो । निर्वाचनमा कस्तो मतदातालाई छान्नुपर्छ भन्ने

पाकिस्तानमा बसमा आगालागी हुँदा १७ जनाको मृत्यु

२७ असोज, काठमाडौं । पाकिस्तानमा एउटा गुडिरहेको बसमा आगालागी हुँदा १७ जनाको मृत्यु भएको छ । दक्षिणी पाकिस्तानमा बुधबार राति

नेदरल्याण्ड्सले युक्रेनलाई १५ मिलियन डलर बराबरको मिसाइल सहयोग गर्ने घाेषणा

२७ असोज, काठमाडौं । नेदरल्याण्ड्सले युक्रेनलाई १५ मिलियन डलर बराबरको मिसाइल सहयोग गर्ने घोषणा गरेको छ । रुसले युक्रेनमा आक्रमण

६६ बालबालिकाको ज्यान लिने खोकीको औषधि बनाउने भारतीय कम्पनीलाई उत्पादन…

२७ असोज,काठमाडौं । हरियाणाका स्वास्थ्य मन्त्री अनिल विजले म्याडेन फार्मास्युटिकललाई नोटिस पठाइएको र उत्पादन रोक्न भनिएको बताएका छन्। म्याडेन फार्मास्युटिकल

पर्सामा केही उम्मेदवारले आफैलाई मत हाल्न नपाउने

२७ असोज, वीरगन्ज । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्साका केही उम्मेदवारले आफँैलाई मत हाल्न नपाउने

अस्पताल भवन मर्मतका लागि ५५ लाख दिने सम्झौता

नारायणी अस्पतालको आईसीयू कक्षको माथिल्लो तल्लामा अधुरो भवन निर्माणका लागि सिदार्थ बैंक लिमिटेडले ५५ लाख रुपैयाँ खर्च गर्ने भएको छ

नेपाली कांग्रेसका बागी उम्मेदवार ५ बर्षका लागि निस्कासन

२६ असोज, वीरगञ्ज । नेपाली कांग्रेसले बागी उम्मेदवार र उम्मेदवारको प्रस्तावक र समर्थक बसेकाहरुलाई पार्टीको साधारण सदस्य नरहने गरी पार्टीबाट

आयोगद्धारा प्रचण्डसँग स्पष्टीकरण माग

२६ असोज, गोरखा । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टिकरण सोधेको छ । उम्मेदवारी दर्ताका क्रममा

स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारको प्रचारमा लागेमा कारबाही हुने

२६ असोज, वीरगञ्ज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारको प्रचारप्रसारमा लागेमा कारबाही हुने निर्वाचन आयोगले जनाएको छ