Logo
उच्च अदालतका न्यायाधीशका लागि ८१ जनाको सूची सार्वजनिक

काठमाडाै । मंगलबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका न्यायाधीशका लागि ८१ जनाको सूची सार्वजनिक गरेको छ । न्याय परिषद्का अनुसार २७ जना न्यायाधीशका लागि आवश्यक भन्दा तीन गुणा अर्थात् ८१ जनाको नाम स्वीकृत भएको हो । मंगलबारको परिषद् बैठकले सर्ट लिष्टमा रहने ८१ जनाको नाम स्वीकृत गरेपनि नाम भने

सर्वोच्च अदालतमा तीन न्यायाधीश सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीको नाम सिफारिस भएको छ । मंगलबार बसेको