Logo
उच्च अदालतका न्यायाधीशका लागि ८१ जनाको सूची सार्वजनिक

काठमाडाै । मंगलबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका न्यायाधीशका लागि ८१ जनाको सूची सार्वजनिक गरेको छ । न्याय परिषद्का अनुसार २७ जना न्यायाधीशका लागि आवश्यक भन्दा तीन गुणा अर्थात् ८१ जनाको नाम स्वीकृत भएको हो । मंगलबारको परिषद् बैठकले सर्ट लिष्टमा रहने ८१ जनाको नाम स्वीकृत गरेपनि नाम भने