Logo
निर्वाचनमा केन्द्रित हुन सबै राजनीतिक दलहरूलाई राष्ट्रपतिको आग्रह

२५ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र र संविधानको रक्षा गर्न चुनाव नै एक मात्र विकल्प भएको भन्दै आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दलहरूलाई केन्द्रित हुन आग्रह गरेका छन्। शुक्रबार शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा राष्ट्रपतिले चुनावमार्फत जनताको विश्वास कायम राख्नु अहिलेको प्रमुख राष्ट्रिय

पर्सामा मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता, पाँच दिनमै ६२३ नयाँ…

२२ असोज,वीरगञ्ज । आउँदो फागुन २१ गते हुने निर्वाचनको तयारीस्वरूप पर्सा जिल्लामा मतदाता नामावली अद्यावधिक कार्य तीव्र गतिमा भइरहेको छ।असोज

रुपन्देही–३ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि २६ दल दर्ता

२ भदौ,रुपन्देही । आगामी साउन १७ गते हुने रुपन्देही–३ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि २६ राजनीतिक दलहरूले उम्मेदवारी दर्ता

साना दलमाथि निर्वाचन आयोगको पक्षपात : सीके राउत

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले निर्वाचन आयोगमाथि साना राजनीतिक दलहरूप्रति पक्षपातपूर्ण व्यवहार देखाएको आरोप लगाएका छन्। उनले आयोगले साना

रूपन्देही ३ उपनिर्वाचन : मतदाता नामावली अद्यावधिक तालिका सार्वजनिक

२९ असार, काठमाडौं ।  निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि मतदाता नामावलीलाई

राप्रपामा चुलियो विवाद : असन्तुष्ट नेताहरू अध्यक्ष लिङ्देनविरुद्ध निर्वाचन आयोगमा

२९ असार,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक कलह उत्कर्षमा पुगेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधानविपरीत पार्टीका नेताहरूलाई

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

१६ असार,काठमाडौं । रुपन्देही क्षेत्र नम्बर–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यो उपनिर्वाचनको मिति

प्रसौनी गाउँपालिकाको दोस्रो सम्मेलनबाट (वाईसीयल) नेपालको ३१ सदस्यीय नयाँ समिति…

२ जेठ, वीरगञ्ज । बारा जिल्लाको प्रसौनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट पार्टी (वाईसियल) को पालिका

स्ववियु निर्वाचनमा धाँधलीको छानबिन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

२४ बैशाख, वीरगञ्ज । ठाकुरराम बहुमुखी क्याम्पसमा गत २०८१ साल चैत ५ गते सम्पन्न स्ववियु (स्ववियु) निर्वाचनमा भएको भनिएको धाँधली,

एमाले धनुषाको अधिवेशनमा कुर्सी हानाहान

२३ बैशाख, धनुषा । धनुषामा नेकपा एमालेको आठौं जिल्ला अधिवेशनमा भएको विवादले राजनीतिक वातावरण तनावग्रस्त बनेको छ। वैशाख २० गतेदेखि

नेपाल बार एसोशिएशन निर्वाचन : लोकतान्त्रिक–प्रगतिशील गठबन्धनको सबै पदमा दोब्बर…

२८ चैत, काठमाडौँ । नेपाल बार एसोशिएशनको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनको मतगणनामा लोकतान्त्रिक–प्रगतिशील गठबन्धनको प्यानल नै विजयी

नेपाल बार एशोसिएशनको निर्वाचनको मतगणना भोलिदेखि

२४ चैत,काठमाडौं । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न भएको निर्वाचनको मतगणना भोलि सोमबारदेखि सुरु हुने भएको

प्रेस सेन्टर नेपालका नवनिर्वाचित कार्यसमितिलाई प्रचण्ड निवासमा स्वागत तथा सम्मान

२० चैत, वीरगञ्ज । प्रेस सेन्टर नेपालका नवनिर्वाचित केन्द्रीय समितिलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले स्वागत सम्मान

प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित

१९ चैत, काठमाडौँ । प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनबाट कमल गिरी अध्यक्ष पदमा विजयी भएका छन्।

ठाकुरराम क्याम्पसमा दलका उम्मेदवारलाई पराजित गर्दै गुटका उम्मेदवार विजयी

१४ चैत,वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका बागी उम्मेदवार राजकुमार यादव विजयी भएका छन्।