Logo
आसिफ अली जरदारी पाकिस्तानको नयाँ राष्ट्रपति निर्वाचित, आज साँझ सपथ…

२७ फागुन,काठमाडौं । पाकिस्तानको नयाँ राष्ट्रपतिमा आसिफ अली जरदारी निर्वाचित भएका छन् । उनले आइतबार अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिनेछन् । पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले आसिफ अली जरदारीलाई सपथ खुवाउनेछन् । यसै साता प्रधानमन्त्री बनेका शहबाज सरिफले आसिफ अली जरदारीलाई दोस्रो पटक पाकिस्तानको राष्ट्रपतिमा निर्वाचित भएकोमा

बन्दुधकारीद्वारा २ सय ८० भन्दा बढी विद्यार्थी अपहरण

२५ फागुन,काठमाडौं । नाइजेरियामा बन्दुकधारीले २ सय ८० भन्दा बढी स्कुले बालबालिका अपहरण गरेका छन्। उत्तर–पश्चिमी सहर कुरिगाबाट बन्दुकधारीले ठूलो

केहि समय सामाजिक सञ्जाल बन्द हुँदा मार्कं जुकरवर्गले कति घाटा…

२३ फागुन, वीरगंज । सामाजिक सञ्जाल मंगलबार, ५ मार्च, २०२४ राति ९ बजे बन्द भयो । ग्लोबल आउटेजले मेटाको प्लेटफर्महरूमा

एक लाख अफगानी आप्रवासी स्वदेश फिर्ता

२३ फागुन,काबुल । इरान, पाकिस्तान र टर्कीबाट एक महिनामा करिब एक लाख आप्रवासी त्यहाँ बस्ने विकल्पहरू नहुँदा अफगानिस्तान फर्केका छन्

पाकिस्तानमा भारी वर्षाका कारण ३६ जनाको मृत्यु, ४१ जना घाइते

२२ फागुन,काठमाडौं । पाकिस्तानमा फेब्रुरुअरी २७ देखि मार्च ३ सम्म परेको भारी वर्षाका कारण पाकिस्तानमा विभिन्न घटना र हिमपातका कारण

गर्भपतनलाई संवैधानिक अधिकार दिने फ्रान्स पहिलो देश

२२ फागुन,काठमाण्डौ । गर्भपतनलाई संवैधानिक अधिकार बनाइएसँगै फ्रान्स संविधानमा गर्भपतनको अधिकार समावेश गर्ने विश्वको पहिलो देश बनेको छ । फ्रान्सेली

भाजपाले सार्वजनिक गर्‍यो १९५ उम्मेदवारको नाम, मोदी वाराणसीबाट चुनाव लड्ने

२० फागुन,काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)ले लोकसभा निर्वाचनका लागि १ सय ९५ उम्मेदवारको नाम सार्वजनिक गरेको छ। भाजपाले पहिलो

अमेरिकाले गाजा पट्टीमा पहिलो पटक सैन्य विमानबाट राहत सामग्री खसाल्यो

२० फागुन,काठमाडौं । गाजा पट्टीमा हमास र इजरायलबीच विगत पाँच महिनादेखि जारी युद्धका क्रममा अमेरिकाले पहिलो पटक विमानबाट राहत सामग्री

बंगलादेशको एक भवनमा आगलागी हुँदा ४४ जनाको ज्यान गयो

१८ फागुन,काठमाण्डौ । बंगलादेशमा एक सात तल्ले भवनमा आगलागी हुुँदा ४४ जनाले ज्यान गुमाएका छन् । २२ जना गम्भीर घाइते

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ३० हजार नजिक

१७ फागुन,गाजा । इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ७६ जनाको हत्या भएसँगै गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९

भारतको मध्य प्रदेशमा सवारी दुर्घटना, कम्तीमा १४ जनाको मृत्यु

१७ फागुन,काठमाडौं। भारतको मध्य प्रदेशमा भएको सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ। गएराति ‘बेबी सावर’ कार्यक्रममा सहभागी भएर

अमेरिका प्रस्थान गर्ने हिउँमा कठयाङ्रियर चार भारतीयको मृत्युले हंगामा

१६ फागुन,न्युयोर्क । अमेरिकी अधिकारीले हर्षकुमार पटेल नामका भारतीय मूलका एक व्यक्तिलाई पक्राउ गरेका छन् । उनीविरुद्ध मानव बेचबिखनलगायत ज्यान

पपुवा न्यूगिनीमा जातीय हिंसा, ५५ जनाको मृत्यु

७ फागुन,काठमाडौं । पपुवा न्यूगिनीको दुर्गम हाइल्यान्ड क्षेत्रमा भएको गोली हानाहानमा ५५ जनाको मृत्यु भएको छ। एनगा प्रान्तमा दुई आदिवासी

गाजामा ज्यान गुमाउनेको संख्या २८ हजार ७७५ पुग्यो

५ फागुन,काठमाडौं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २८ हजार ७७५ पुगेको छ। ६८ हजार ५५२ जना

भारतमा चुनावअघि कर विभागद्वारा विपक्षी दलको रकम रोक्का

४ फागुन,नयाँदिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेस पार्टीले राष्ट्रिय निर्वाचनको घोषणा हुनुभन्दा केही हप्ताअघि नै कर विभागले आफ्नो