Logo
प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

३१ असार,काठमाडौँ । संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । रिट निवेदकले संविधानको धारा ७६९२० अनुसारको

जीतपुर सिमरामा सिम्रौनगढ घटना पुनरावृत्ति गराउने प्रयास असफल, पालिकालाई बन्धक…

२८ असार, वीरगञ्ज । जीतपुरसिमरा उपमहानगरपालिकामा बहुमत जनप्रतिनिधीको नाममा गरीएको ताण्डव देख्दा गतबर्ष बाराको सिम्रौनगढ नगरपालिकामा भएको घटना जस्तो पुनरावृत्तिको

जीतपुरसिमराको नगरसभा बिथोल्ने जनप्रतिनिधी अदालत पुगे, पालिकालाई बन्धक बनाउन खोज्नेलाई…

२६ असार, काठमाडौं । बाराको जीतपुरसिमरा उपमहागनरपालिकाको असार १० गते सम्पन्न नगरसभाको बैधानीकताको विरुद्ध उच्च अदालत वीरगञ्जमा रिट दायर भएको

मधेशका पूर्वमन्त्री यादवलाई भ्रष्टाचार मुद्दामा ९ वर्ष १ महिना कैद…

२६ असार, काठमाडौं । मधेश प्रदेशका पूर्वमन्त्री विजय कुमार यादवलाई भ्रष्टाचारको मुद्दामा विशेष अदालतले ९ वर्ष १ महिना कैद सजायको

सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतविरुद्ध…

२५ असार,काठमाडौं । सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झा र तत्कालीन लेखापाल सुरेश कुमार कुसियैतविरुद्ध भ्रष्टाचार

जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा विरुद्ध उत्प्रेषण परमादेशको आदेश दिन अस्वीकार

२५ असार,वीरगञ्ज । जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा विरुद्ध उत्प्रेषण परमादेशको आदेश दिन अस्वीकार गरेको छ । गत असार १० गते सम्पन्न

वीरगञ्जमा एक दिने आँखा स्वास्थ्य सम्वन्धि अन्तराष्ट्रिय स्तरको सम्मेलन सम्पन्न

२४ असार, वीरगञ्ज । वीरगन्जमा एकदिने आँखा स्वास्थ्य सम्बन्धी अन्तराष्ट्रिय स्तरको सम्मेलन सम्पन्न भएको छ । मधेस प्रदेशमा कार्यरत दृस्टि

आदर्शनगर रंगशाला अगाडीको ३ कट्ठा ९ धुर जग्गा महानगरको हुने…

२३, असार, वीरगंज । वीरगंजको आदर्शनगर रंगशालाको अगाडीको सार्वजनिक जग्गाको विवादमा एक दशक पछि सर्वोच्चले वीरगंज महानगरको पक्षमा फैसला गरेको

अग्नि सापकोटाविरुद्धको मुद्दामा साउन २३ गते निर्णय सुनाइने

२१ असार,काठमाडौं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध रिटमा आगामी साउन २३ गते निर्णय सुनाइने भएको छ । सर्वोच्च अदालतमा

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ

१९ असार, काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन् । उप्रेतीलाई काठमाडौंको बालाजुबाट सहकारीको बचत हिनामिना

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

१९ असार,काठमाडौं। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज पनि सुनुवाइ हुँदै छ। यो रिटमा न्यायाधीशहरू सपना

संविधान र कानून विपरित पत्राचार गर्ने नेग्जालाई कार्वाही होला त…

१८ असार, काठमाडौँ । संविधान र कानूनको बर्खिलाप हुनेगरी नेपाल रत्न तथा आभूषण संघ काठमाडौंले विशालबज स्थित रिद्धिसिद्धि ज्वेलर्सको व्यवसायीक

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम…

१८ असार,काठमाडौं । सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार

रबिलाई गृहमन्त्री पदबाट निलम्बन गर्न परेको रिटमाथि आज सुनुवाइ हुदै

१८ असार, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाइ हुँदै छ । पदबाट निलम्बन

फतुवा विजयपुर नगरपालिकालाइ आर्थिक कारोबार नगर्न उच्च अदालतको आदेश

१३ असार, रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकालाई आर्थिक कारोबार नगर्न उच्च अदालत वीरगन्जले अल्पकालीन आदेश जारी गरेको छ ।