Logo
प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन

१ पुष,कास्की। सहकारी घोटलामा मुछिएका पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेमाथि प्रहरी छानबिन सकिएको छ । प्रहरीले आज जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्न रायसहित प्रहरीले

रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

२७ मंसिर,काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ

हिरासतमा रहेका रविलाई आज अदालतमा उपस्थित गराईदै

२७ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदैछ । सहकारी ठगी प्रकरणमा जिल्ला

दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता

२७ मंसिर, काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको

डिजिटल कारोबारमा भ्याट लाग्ने निर्णय सर्वोच्चबाट सदर : १३ प्रतिशत…

२६ मंसिर,काठमाडौँ । सर्वोच्च अदालतले डिजिटल कारोबारमा लाग्ने शुल्कमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णय सदर गरेको छ ।

रबि लामिछानेको बयान सकियो, भोली मात्रै काठमाडौं पठाईने

२५ मंसिर,वीरगञ्ज । सहकारी ठगी मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ । सरकारी वकिलको कार्यालयमा लामिछानेको

रबि लामिछानेको समर्थनमा वीरगञ्जमा प्रदर्शन

२५ मंसिर,वीरगञ्ज । रास्वपाका सभापति रबि लामिछानेको समर्थनमा वीरगन्जमा प्रदर्शन गरिएको छ । सहकारी ठगी प्रकरणमा नभई राजनीतिक प्रतिसोधले रबिलाई

वीरगञ्जमा रवि लामिछानेको बयान शुरु

२५ मंसिर,वीरगञ्ज ।सहकारी ठगी मुद्दामा बयानका लागि वीरगञ्ज लगिएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आजबाटै शुरु भएको छ

रास्वपाका २० सांसदविरुद्धको अदालतको अवहेलना मुद्दामा सुनुवाइ हुँदै

२५ मंसिर,काठमाडौं। सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने नेताहरुविरुद्ध दर्ता भएको अदालतको अवहेलना

रवि लामिछानेलाई वीरगञ्ज ल्याइयो

२४ मंसिर,वीरगञ्ज । पुर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई वीरगञ्ज ल्याइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई बयानका लागि

सरकारलाई प्रचण्डको आग्रह : रविमाथिको अमानवीय र प्रतिशोधपूर्ण व्यवहार रोकियोस्

२४ मंसिर,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको अमानवीय व्यवहार

रवि लामिछानेलाई आजै पर्सा ल्याईदै

२४ मंसिर,वीरगञ्ज ।पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारीको रकम अपचलन प्रकरणमा बयानका लागि पोखराबाट वीरगञ्ज लगिने

छविलाई रातारात पर्सा पुर्‍याइयो, रविलाई लैजाने तयारी

२४ मंसिर,वीरगञ्ज । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई पर्सा लगिएको

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

२३ मंसिर,काठमाडौं । सहकारी ठगी र संगठित अपराध अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)का सभापति एवं पूर्व गृहमन्त्री रवि

रबि लामिछानेलाई १३ दिन हिरासतमा राख्न अनुमति माग्दै अदालतमा उपस्थित…

२३ मंसिर, पोखरा । रास्वपाका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरातसमा राख्न प्रहरीले अनुमति मागेको छ । उनलाई थप