Logo
सर्वोच्च अदालतको रिक्त न्यायाधीशमा ६ जनाको नाम सिफारिस

५ मंसिर,काठमाडौं । न्यायपरिषदले सर्वोच्च अदालतका लागि ६ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। परिषदको सचिवालयमा मंगलबार बसेको बैठकले उच्च अदालतका न्यायाधीशबाट सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान तथा बरिष्ठ अधिवक्ताहरू बालकृष्ण ढकाल र सुनिल पोखरेललाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तका लागि सिफारिस गरेको परिषद सदस्य

माइतीघर–बानेश्वर निषेधित क्षेत्र तोक्ने निर्णयविरुद्ध सर्वोच्चमा परे २ रिट

५ मंसिर,काठमाडौं । काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म तोकिएको निषेधित क्षेत्र तोक्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा २ वटा रिट दर्ता भएका

टिकटक प्रतिबन्धविरूद्धको रिट न्यायाधीश शर्माको इजलासमा

५ मंसिर,काठमाडौँ । नेपालमा सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध दायर भएका रिट निवेदनहरूमाथि आजबाट प्रारम्भिक सुनुवाइ हुँदैछ ।

रौतहट मौलापुरकी मेयर साहलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

२४कात्तिक,वीरगञ्ज ।निर्वाचन आयोगले खारेज गरेको रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साहको पद खारज नगर्न सर्वोच्चले आदेश दिएको छ। शुक्रबार मेयर

मालपोतका नायब सुब्बासहित दुईलाई डेढ लाखको भ्रष्टाचार मुद्दा

२३ कात्तिक,काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध एक लाख

धनुषाकी आरती साहको विषयमा आम जनता पार्टीद्वारा मानवअधिकार आयोगलाई ज्ञापनपत्र

२३ कात्तिक,वीरगञ्ज । आम जनता पार्टीले आरती साहको विषयमा मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएको छ । आजपा उपाध्यक्ष एवं सांसद तिलक

रेशम चौधरीको आम माफीविरूद्धको रिटको सुनुवाइ स्थगित

२३ कार्तिक,काठमाडौँ । रेशम चौधरीलाई राष्ट्रपतिले दिएको आममाफीविरुद्धको रिट स्थगित भएको छ । न्यायाधीश अभावका कारण चौधरीको आममाफी विरुद्धको बिहीबारको

जिउँदै मान्छे जलाएको आरोपमा कारागारमा रहेका आलमको मुद्दामा बहस सकियो,…

२२ कार्तिक, वीरगञ्ज । ईट्टा भट्टामा हालेर मान्छेलाई जिउदै जलाएको आरोपमा पुर्पक्षको लागि कारागारमा रहेका रौतहटका मोहम्द अफताब आलमको मुद्दामा

मेडिकल व्यवसायी दुर्गा प्रसाई प्रहरीको फन्दामा, चरित्र हत्या गरेको आरोप

१९ कार्तिक, वीरगञ्ज । विवादास्पद छविका मेडिकल व्यवसायी दुर्गा प्रसार्ई आइतबार दिउँसो साइबर ब्यूरोमा पुगेर बयान दिएका छन् । उनले

एक लाख भन्दा कमको सुपारीमा ‘सुटर ग्याङ’ बाट स्वर्णकारको हत्या

१६ कार्तिक, वीरगञ्ज । बारा कलैया उपमहानगरपालिका वडा नम्बर ६ का प्रधानाध्यापक रुपेश स्वर्णकारमाथि गोली प्रहार गर्ने समूहसहित ५ जना

बारा प्रहरीको देखियो गम्भीर त्रुटि, किन सार्वजनिक गरियो योजनाकार र…

१६ कार्तिक, वीरगञ्ज । कलैया ६ का रुपेश स्वर्णकार हत्या प्रकरणमा प्रहरी अनुसन्धानमा गम्भीर लापरबाही भएको पाइएको छ । अनुसन्धान

महिमा खातुन हत्या प्रकरणमा मृतकका श्रीमान् र सौता पक्राउ

१३ कार्तिक, वीरगञ्ज । आफ्नै कान्छी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान्‌सहित जेठी श्रीमतीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। गत कार्तिक

१६ जना जिल्ला न्यायाधीशको काज सरुवा

२५ असोज, काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बुधबार १६ जना जिल्ला न्यायाधीशको काज सरुवा गरेका छन् । न्यायपरिषद्को

संशोधनसहित सम्पत्ति शुद्धिकरण विधेयक संसदीय समितिबाट पारित

२४ असोज, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी विधेयकलाई पारित गरेको

 राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दर्ता,साढे ८ करोड बिगो दाबी

२४असोज,काठमाडौं । विद्युतीय चुरोट (भेप) मा लुकाएर गरेको सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरासहित