Logo
प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीविरुद्ध उजुरी आह्वान

१६जेठ,काठमाडौँ। संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस भएका कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिन आह्वान गरेको छ। समितिका ज्येष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर राणाको अध्यक्षमा आज सिंहदरबारमा बसेको बैठकले उजुरी दिन आह्वान गर्ने निर्णय गरेको हो। उजुरी दर्ता वा इमेलबाट पनि पठाउन सकिने जनाइएको छ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा पेशी

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा मंगलबार काठमाडौं जिल्ला अदालतमा पेशी तोकिएको छ । अन्तिम चरणको बहसका लागि

गणतन्त्र दिवसको अवसरमा वीरगञ्ज कारगारबाट १९ जना कैदीबन्दी रिहा

१५ जेठ,वीरगञ्ज । वीरगञ्ज कारागारबाट १९ जना कैदीबन्दीलाई रिहा गरिएको छ । आज गणतन्त्र दिवसको अवसरमा विभिन्न मुद्दामा कैदी जीवन

रेशम चौधरी रिहा

१५ जेठ,काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलमुक्त भएका छन् । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरी सोमबार बिहान

तीन तहको अदालतले दोषी ठहर गरेका रेशम चौधरी आज जेलमुक्त…

१५ जेठ,काठमाडौं। आज पूर्व सांसद रेशमलाल चौधरी ६ वर्ष पछि जेलमुक्त हुँदैछन्। पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति

रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य हुन्न: एमाले सचेतक…

१४ जेठ,काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

१४ जेठ,काठमाडौं। तीन तहको अदालतबाट दोषी ठहर भएका रेशम चौधरीलाई बाँकी कैद मिनाहका लागि मन्त्रिपरिषदले सिफारिस गरेको छ। कैलालीको टीकापुर

शरणार्थी प्रकरणमा संलग्न आरोपीहरूको बयान आज पनि हुँदै

१४ जेठ,वीरगञ्ज । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीहरूको बयान आज पनि हुँदैछ ।काठमाडौँ जिल्ला अदालतको २५ नम्बर इजलास न्यायाधीश

एक करोड ९५ लाख रकम लिएर भागेका हुलाक कार्यालय बाराका…

१३ जेठ,वीरगञ्ज । बचतकर्ताहरुले जम्मा गरेको रकम लिएर फरार भएका जिल्ला हुलाक कार्यालय बाराका प्रमुख पक्राउ परेका छन्।बचतकर्ताले जम्मा गरेको

रेशम चौधरीको सजाय माफी गर्ने बाटो खुल्यो

१२ जेठ, काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका पूर्व सांसद रेशम चौधरीले आफ्नो सजाय माफीका लागि दिएको निवेदन राष्ट्रपतिले

रेशम चौधरीको आम माफीको निवेदन राष्ट्रपति कार्यालयबाट फिर्ता

१२ जेठ,काठमाडौँ । रेशम चौधरीको आम माफीसम्बन्धी निवेदन गृहमन्त्रालयमा फिर्ता भएको छ । प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित

रेशम चौधरीलाई आममाफी नदिन माग गर्दै पीडितको राष्ट्रपति समक्ष निवेदन

१२जेठ,काठमाडौं । रेशम चौधरीलाई आममाफी नदिन टीकापुर घटनामा ज्यान गुमाउने प्रहरी निरीक्षककी पत्नीले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गर्नुभएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनाकाे बयान…

१२जेठ,काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीहरूको बयान लिन सुरु भएको छ। पक्राउ परेका १६ जनाको शुक्रबारबाट बयान लिन

नक्कली भुटानी शरणार्थी प्रकरण : दोस्रो चरणको अनुसन्धान सुरु

१२जेठ,काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको आजदेखि अदालतमा बयान प्रक्रिया सुरु हुने भएकाको छ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका

रेशम चौधरीको सजाय माफीको प्रस्ताव राष्ट्रपति कार्यालयमा

११ जेठ,काठमाडौँ । सरकारले रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी गरेको छ । टीकापुरमा २०७२ भदौमा ७ जना