Logo
रवि लामिछानेले हाले कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा

१७ पुस,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध गाली बेइज्जती गरेको भन्दै मुद्दा दर्ता गरेका छन् । मंगलबार लामिछानेले कान्तिपुरविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका हुन । लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ।

बालकुमारी घटना अनुसन्धान गर्न न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा उच्चस्तरीय समिति…

१६पुस,काठमाडौं । दुई युवाको ज्यान जाने गरी गएको शुक्रवार ललितपुरको बालकुमारीमा भएको घटनाको अनुसन्धान गर्न सरकारले उच्चस्तरीय आयोग गठन गरेको

सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

१३ पुस,काठमाडौं । जबरजस्ती करणी (बलात्कार)को मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको

सन्दीप लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

११ पुस, काठमाडौं । काठमाडौँ जिल्ला अदालतमा जारी क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाइले आज (बुधबार) देखि पुनः निरन्तरता

सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा

८ पुस,काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कार सम्बन्धी मुद्दा न्यायाधीश शिशिरराज ढकालले हेर्दाहेर्दैमा राखेका छन्। काठमाडौँ जिल्ला अदालतमा अन्तिम

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार र रजिष्ट्रार उच्च अदालतको न्यायाधीशमा सिफारिस

८ पुस,काठमाडौं । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल (भट्टराई) उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्।

नवनियुक्त ६ न्यायाधीशहरुद्धारा शपथ ग्रहण

५ पुस, काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय

राष्ट्रपति पौडेलद्वारा सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

४ पुस,काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका लागि छ जना न्यायाधीश नियुक्त गर्नुभएको छ । संसदीय समितिले नाम अनुमोदन

सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन

४ पुस,काठमाडौं। संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छ जनाको नाम अनुमोदन गरेको छ। समितिको आज

गोपाल धर्मशालामा बजार व्यवस्थापनलगायतका कार्य नगर्न अन्तरिम आदेश

३ पुस,जनकपुर ।जनकपुरधाम स्थित गोपाल धर्मशालामा बजार व्यवस्थापनलगायत जग्ग उपभोग नगर्न नगराउन भन्दै उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गर्दै

एनसेलको शेयर बिक्रीविरुद्धको रिटमा सुनुवाइ जारी

३ पुस,काठमाडौं । निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर बिक्री रोक्न माग गर्दै दायर गएको रिट निवेदनमाथि सर्वोच्च

निजी दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कर विवादः सर्वोच्च अदालतमा…

२ पुस,काठमाडौं । निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदसम्बन्धी २ मुद्दामाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ।

पोखरिया बलात्कार प्रयास प्रकरणमा आरोपित कर्मचारीका नाइके हजरामाथि मुद्दा दर्ता,…

पर्सा, पुष १ । पर्साको पोखरिया नगरपालिकामा दलित कर्मचारीमाथिको बलात्कारको प्रयासको घटनामा मुद्दा दर्ता भएको छ । पीडित महिला र

थमन विक हत्या प्रकरणः ७ जनालाई जन्मकैद, एमाले सांसद कोइरीलाई…

२८ मंसिर,वीरगञ्ज । मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो

बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनको आदेश

२८ मंसिर,काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई धरौटीमा

भर्खरै