Logo
पर्सा जिल्ला अदालतद्वारा एक वर्षमा सात हजारभन्दा बढी मुद्दा फर्छ्यौट

२६ साउन, वीरगञ्ज ।  पर्सा जिल्ला अदालतले गत आर्थिक वर्ष २०८१/ ८२ मा सात हजार दुई सय ४४ वटा मुद्दा फर्छ्यौट गरेको छ । अदालतले गत आवमा अघिल्लो आवको जिम्मेवारी सरेका र नयाँ दर्ता भएकामध्ये कूल १२ हजार छ सय ३५ मुद्दामध्ये ५७ दशमलव ३३ प्रतिशत मुद्दा फर्छ्यौट गरेको हो

सहकारी कर्जा असुली न्यायाधीकरण सञ्चालनको तयारी पूरा, अब मुद्दा दर्ता…

२४ साउन, काठमाडौँ — सहकारी संस्थाबाट उठ्न बाँकी अर्बौं रुपैयाँको कर्जा असुलीका लागि स्थापना गरिएको सहकारी कर्जा असुली न्यायाधीकरणले अब

बैंकिङ कसूरमा दोषी ठहर सुनिल कुमार साह पर्साबाट पक्राउ

२३ साउन,वीरगञ्ज । पर्सा जिल्ला अदालतले बैंकिङ कसूर मुद्दामा १० दिन कैद र ३० लाख रुपैयाँ जरिवाना तोकेको सुनिल कुमार

“रवि लामिछानेको अदालतमा निवेदन : ‘थुनामुक्त गरिदिनुस्, बिगो रकम तिर्न…

२३ साउन, रुपन्देही । सहकारी ठगी प्रकरणमा मुद्दा चलाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा निलम्बित सांसद रवि लामिछाने बिगो

४० वर्षअघि अदालतबाटै हारेको मुद्दामा केडिया परिवारको किचलो

२२ साउन, वीरगञ्ज। वीरगञ्जको आदर्शनगरस्थित बैंक, होटल, महल र विभिन्न व्यक्तिले हकभोग गरेको ९ कठ्ठा जग्गासम्बन्धी विवादमा ४० वर्षअघि नै

कर्णाली विकास बैंक घोटालाः संस्थापक अध्यक्षसहित तीन जना थुनामा, १०३…

२२ साउन, नेपालगञ्ज । कर्णाली विकास बैंकमा भएको करिब तीन अर्ब २० करोड रुपैयाँको घोटाला प्रकरणमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज

बागमतीका मेयर भरत थापालाई १ वर्ष कैद र ३ करोड…

२१ साउन, वीरगञ्ज। विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापासहितले भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गरेको

प्रसाईंलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्च जाने तयारीमा महान्यायाधिवक्ता कार्यालय

२० साउन, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई फरक मुद्दामा उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न दिएको आदेशविरुद्ध महान्यायाधिवक्ता

२८ लाख धरौटी बुझाएर कारागार मुक्त भए दुर्गा प्रसाई

१९ साउन, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ। बैंकिङ कसुर र

न्याय परिषद् नियमावली संशोधन खारेज गर्न नेपाल बारको माग, न्यायाधीश…

१९ साउन,काठमाडौं । नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावली, २०७४ मा गरिएको पहिलो संशोधन खारेज गर्न माग गरेको छ। बारले

मालपोत प्रमुखको सरुवापछि स्काईलाइन महल हत्याउने भूमाफिया गिरोहमा रुवाबासी

१८ साउन, वीरगञ्ज। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पर्सा मालपोत कार्यालयका प्रमुख अशोक कुमार भट्टराईलाई पाँच महिनामै वीरगञ्जबाट

प्रधानन्यायाधीश जिम्मेवारीबाट पन्छिन खोज्दा सर्वोच्चमा न्यायाधीशहरुको चर्काचर्की, संवैधानिक इजलास अलपत्र

१६ साउन,काठमाडौं। सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका विषयमा न्यायाधीशहरूबीच चर्काचर्की परेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संविधानविपरीतको प्रस्ताव ल्याएपछि न्यायाधीशहरू

एनआरएनए विवादसम्बन्धी ६ रिट हेर्न नमिल्नेमा, मुद्दाको सुनुवाइ फेरि अन्योलमा

१५ साउन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन विवादसम्बन्धी दुई पक्षले दायर गरेका रिट निवेदनहरू र परराष्ट्र मन्त्रालयले

पूर्वमधेश प्रदेश प्रमुख राजेश अहिराज पुर्पक्षका लागि थुनामा

१४ साउन, काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। न्यायाधीश

बृजलाल केडियाको निर्णय विरुद्ध “च्याँखे दाउ”मा नाति प्रदीप केडिया !

१३ साउन, वीरगञ्ज । केडिया समूहले किचलो गरेको आर्दशनगर स्थित स्काईलाइन महल लगायत १६ कित्ता जग्गा तत्कालीन सरकारले बृजलाल केडियाको