Logo
सिजीको हिरो एक्सेन्ज मेलामा आकृती एड्भटाईजिङ कम्पनीका ठेकेदारको दादागिरी

१५ मंसिर, वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाबाट विज्ञापन करको ठेक्का पाएको कम्पनीका प्रतिनिधि र नगर प्रहरीले सिजी कम्पनीका कर्मचारीमाथि हातपात तथा मेलाको ब्यानर तोडफोड गरेको घटना बाहिरिएको छ। यो घटनापछि वीरगञ्जको व्यापारिक वातावरण खलबलिएको भन्दै वीरगञ्ज उद्योग वाणिज्य संघ ले महानगरपालिकाको गम्भीर ध्यानाकर्षण गराएको छ। हातपात र अपशब्द प्रयोग गरिएको घटनाको भिडियो

सुन खरिदमा उपभोक्तालाई ३ देखि ५ प्रतिशत घाटा, राज्यका निकाय…

१४ मंसिर, काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो चार महिनामै नेपालले इतिहासकै सबैभन्दा ठूलो परिमाणमा सुन आयात गरेर सरकारी ढुकुटीमा

धनुषाका पूर्व नगरप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

११ मंसिर, काठमाडौं । धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा

बारामा तस्करद्वारा प्रहरीमाथि गोली प्रहार,जवाफी कारबाहीपछि पूरा ग्याङ रातारात सीमा…

८ मंसिर,वीरगञ्ज । बाराको पचरौता नगरपालिका–६ चिकनी टोलमा गएराति तस्कर समूहले प्रहरीले रोक्न खोजेपछि प्रहरीमाथि गोली प्रहार गरेका छन्। अचानक

पर्सामा स्रोत नखुलेको १५ लाख रुपैयाँसहित एक जना पक्राउ

८ मंसिर,वीरगञ्ज । पर्सा प्रहरीले श्रोत नखुलेको १५ लाख हुण्डीको रकम सहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा

बारामा ब्राउन सुगरसहित पाँच जना पक्राउ

३ मंसिर,वीरगञ्ज । बारामा लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा फेटा गाउँपालिका–१ त्रिवेणीका

हेल्मेटभित्र ३ लाख रुपैयाँ लुकाएर ल्याउँदै गरेका भारतीय नागरिक वीरगञ्जमा…

३ मंसिर,वीरगञ्ज । वीरगञ्जमा सशस्त्र प्रहरीले हेल्मेटभित्र ३ लाख रुपैयाँ लुकाएर ल्याउँदै गरेको अवस्थामा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

एनपीएलमा सट्टेबाजी गराएको आरोपमा १ भारतीयसहित दुई जना पक्राउ

३ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गराएको आरोपमा एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

वीरगञ्जमा ३७ लाख मूल्य बराबरको सुनचाँदीसहित चार जना पक्राउ

३ मंसिर,वीरगञ्ज । वीरगञ्जमा प्रहरीले चोरीका सुनचाँदीका गहनासहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा तीन भारतीय र एक

सुनको मूल्यमा गिरावट, प्रतितोला ३ हजार ८ सय रुपैयाँ घट्यो

२ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज तोलामै करिब ४ हजार रुपैयाले गिरावट आएको छ । नेपाल सुनचाँदी

जिराभवानीबाट ४५० थान अवैध मोबाइल बरामद

३० कात्तिक,सेढवा ।पर्साको जिराभवानी गाउँपालिका–१ बलुवामा सशस्त्र प्रहरीले आज बिहान ठूलो मात्रामा अवैध किप्याड मोबाइल सेट बरामद गरेको छ। भन्सार

नेपाल सरकारको अनुदानित मल भारतीय बजारमा तस्करी

२९ कार्तिक,सेढवा । नेपाल सरकारको अनुदानमा किसानसम्म पुग्नुपर्ने रासायनिक मल भारतीय बजारमा चोरी र तस्करी भइरहेको खुलेको छ। गहुँ रोपाइँका

सामाजिक सञ्जाल प्रयोग गरी ठगी र अवैध वित्तीय कारोबारमा संलग्न…

२८ कात्तिक,वीरगञ्ज ।पर्सा प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी तथा अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको

सीआईबी भन्दै रकम ठगी गर्ने दुई जना काठमाडौंमा पक्राउ

२८ कात्तिक,काठमाडौं ।आफूहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरीले भनेर धम्क्याउँदै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीकै संरक्षणमा अवैध रक्सी भट्टी संचालनमा

२६ कात्तिक,बारा । बाराको प्रसौनी क्षेत्रमा अवैध रक्सी भट्टीहरू खुलेआम सञ्चालनमा रहेका छन्। इलाका प्रहरी कार्यालय प्रसौनीको संरक्षणमा अवैध रक्सीभट्टीहरु

भर्खरै