Logo
लागूऔषध खैरो हिरोईन सहित दुईजना पक्राउ

१८ फागुन,वीरगञ्ज । वीरगंजबाट प्रतिवन्धित लागूऔषध खैरो हिरोईन सहित दुईजना पक्राउ परेका छन् । भारत पश्चिम बगांल जिल्ला माल्दा बमनग्राम बस्ने २९ वर्षका महम्द नायम शेख र गोरखा जिल्ला घार्चे गाउँपालिका ६ घर भई हाल काठमाण्डौ बस्ने २४ वर्षीय सुरेश घले पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय विर्ता र

बिल बिजकभन्दा बढी लत्ताकपडाहरु लोड रहेको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

१६ फागुन,वीरगञ्ज । बिल बिजकभन्दा बढी लत्ताकपडाहरु लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–२५ सिर्सियास्थित सडकखण्डबाट

पर्सा राष्ट्रिय निकुञ्जभित्र यौनजन्य क्रियाकलापमा संलग्न रहेको आरोपमा ७ जना…

१६ फागुन, वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जभित्र यौनजन्य क्रियाकलापमा संलग्न ७ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।बाराको पथलैया–अम्लेखगञ्ज सडकखण्डमा

पटेर्वासुगौली प्रहरीद्धारा चार वर्ष देखि फरार एक अभियुक्त पक्राउ

१५ फागुन, पचगावाँ,पर्सा । चार वर्ष देखि अप्राकृति मैथुन र काठ मुदाको फरार रहेका एक जनालाई प्रहरीले पटेर्वासुगौलीबाट पक्राउ गरेको

विद्यार्थी ठगेको आरोपमा गार्डेन सिटी कलेज विरुद्ध जिल्ला प्रशासन कार्यालय…

१५ फागुन,कलैया,बारा । विद्यार्थीलाई ठगी गरेको आरोप लागेको गार्डेन सिटी कलेज विरुद्ध जिल्ला प्रशासन कार्यालय बाराले अनुसन्धान शुरु गरेको छ

बारामा बन्ने भयो २५ करोडको लागतमा प्रदेश स्तरीय कृषि बजार

१२ फागुन,बारा । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत रहेका ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाबाट निकट भविष्यमै कलैयामा निर्माण

व्यवसायी दुर्गा प्रसाईंपीडित बैंकको सहवित्तीयकरण बैठक सोमबार

११ फागुन,काठमाडौं। अर्बौं ऋण लिएर नतिर्ने अभियान चलाएका विवादित तथा ‘अराजक’ व्यवसायी दुर्गा प्रसाईंपीडित बैंकले आगामी सोमबार (फागुन १५ गते)

मापदण्ड बिपरित सञ्चालनमा रहेको वीरगन्जका तीन वटा स्वास्थ्य संस्थामा शिलबन्दी

१० फागुन, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाले वडा नम्वर ४ विर्तामा स्वीकृति बिना सन्चालनमा रहेका तीन वटा स्वास्थ्य संस्था सिल गरेको

पर्सा प्रहरीद्वारा लाखौं मुल्य बराबरको कपडा बरामद

१०फागुन, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट भन्सार छलीका लाखौं मुल्य बराबरको कपडा बरामद गरेको छ । गएराति वीरगञ्ज महानगरपालिका वडा नं.१६

हुण्डी कारोबार गरेको आरोपमा ७१ लाख ८० हजारसहित भारतीय नागरिक…

१० फागुन, काठमाडौं । हुण्डी कारोबार गरेको आरोपमा नेपाल प्रहरीले काठमाडौंको कुलेश्वरबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ

वीरगञ्ज रक्सौल मुख्य नाका मानवबेचबिखन लागि ट्रान्जिट प्वाइन्ट बन्दै

१० फागुन,वीरगञ्ज । पर्साको वीरगन्जस्थित नाका मानव बेचबिखनका लागि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बन्न थालेको छ । मानव तस्करले बेचबिखन गर्ने

अम्लेखगञ्ज–रक्सौल रेल्वेको जग्गा बारा–पर्सा औद्योगिक करिडोरका उद्योगद्वारा अतिक्रमण

८फागुन,वीरगञ्ज । अम्लेखगञ्ज–रक्सौल रेल्वेको सयौँ बिगाहा जग्गा बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरुले अतिक्रमण गरेका छन् । अम्लेखगञ्जदेखि वीरगञ्जसम्मको ३९ किलोमिटर क्षेत्रको

भन्सार छलीको सामान बोकेको आशंकामा वीरगन्जबाट ट्रक र ट्याक्टर प्रहरी…

८फागुन,वीरगञ्ज । प्रहरीले भन्सार छलीको सामान बोकेको आशंकामा वीरगञ्जबाट ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं.२५

क्यानडा र कम्बोडिया पठाइदिन्छु भन्दै ३२ लाख ठगी गरेको आरोपमा…

५ फागुन, वीरगञ्ज । क्यानडा र कम्बोडिया पठाइदिन्छु भन्दै ३२ लाख नगद ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट २ जनालाई पक्राउ

पर्सा प्रहरीले माघ महिनामा ५ करोडको सामान भंसार बुझायो

४ फागुन, वीरगञ्ज । पर्साबाट प्रहरीले माघ महिनामा झण्डै ५ करोड मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ ।

भर्खरै