१५ चैत्र , बारा । सशस्त्रप्रहरीको विभागीय टिम नेपाल एपिएफ क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाईज यूनाईटेड जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमाप्रवेश गरेको छ । सिमरा रङ्गशालामा एपिएफले बनाएको शुरुवाती अग्रता उल्टाउँदै चर्च ब्वाईजले प्रतियोगिताको पहिलो सहभागितामै सेमीफाइनलयात्रा तय ग¥यो । रोमाञ्चकजितसंगै उसले न्युरोड टिम एनआरटीसंगको सेमिफाइनलभेट

१३ चैत्र, बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ मा प्रथम वडा कप फुटबल प्रतियोगिता चैत्र २५ गते हुने भएको

१३ चैत्र, बारा । बी’ डिभिजन क्लब बीरगञ्ज यूनाईटेडलाई हराउँदेँ डिफेण्डिङ च्याम्पियनन्युरोड टिम एनआरटी सेमिफाईनलमा प्रबेश गरेको छ ।डिफेण्डिङ च्याम्पियनन्युरोड

१० चैत,वीरगञ्ज । पूर्वमन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद किसान श्रेष्ठले निमार्णाधिन सिमरा रंगशालाको अधुरो काम

७ चैत्र, बारा । चैत्र ९ गते देखि बाराको सिमरामा हुने मोफसलकै प्रतिष्ठित फूटवल प्रतियोगिता जगदम्बा जीतपुरसिमरा गोल्डकपको सम्पूर्ण तयारी

७ चैत, काठमाडौँ । फ्रान्सको राष्ट्रिय फुटबल टोलीको कप्तानमा स्टार खेलाडी किलियन एम्बाप्पे नियुक्त भएका छन् । पूर्वकप्तान ह्युगो लोरिसले

५चैत,वीरगञ्ज । आइसिसि विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका दुई खेलाडीलाई वीरगञ्ज महानगरपालिकाले सम्मान गरेको छ ।

५ चैत,बारा । बाराको डुमरबानामा पाचौं मधेस प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । जीतपुरसिमरा वडा नं.१५ स्थित डुमरवाना

२ चैत,काठमाण्डौ । विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई हराएर विश्व कप क्रिकेटको क्वालिफायरमा पुगेको छ । त्रिवि क्रिकेट

२ चैत,वीरगञ्ज । दोस्रो परवानीपुर गोल्डकप २०७९ को दोस्रो सेमिफाईनल खेलमा जनकपुर स्पोर्ट क्लब जनकपुर जित निकाल्दै फाईनलमा प्रवेश गरेको

२ चैत, काठमाडौं ।आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले नेपाल एकदिवसीय विश्वकप छनोटमा स्थान

२ चैत,काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगको खेल जित्न नेपालले तीन सय ११ रनको

१ चैत,वीरगञ्ज । कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ को पहिलो सेमिफाईनल खेलमा वीरगन्ज युनाईटेड क्लब वीरगन्ज जित निकाल्दै फाईनलमा

१ चैत,वीरगञ्ज । बाराको परवानीपुरमा जारी दोस्रो परवानीपुर गोल्डकपमा आजदेखि सेमिफाइनल चरणका खेलहरु सुरु हुदैँछ । आज हुने सेमिफाइनल चरणको

३० फागुन,वीरगञ्ज । कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ को चौथो खेलमा जनकपुर स्पोर्ट क्लब जनकपुर विजयी भएको छ ।परवानीपुर