Logo
आज सोनाम ल्होसार

५ माघ, काठमाडौँ । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने नयाँ वर्ष अर्थात् सोनाम ल्होसार पर्व आज देशभर विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६२औँ वर्ष सुरु भएको छ । तामाङ समुदायले आजदेखि 'सर्प वर्ष' लाई बिदा गरी 'घोडा वर्ष' मा प्रवेश गरेका छन्

देशभर हर्षोल्लासका साथ माघे सङ्क्रान्ति मनाइँदै: जलाशयमा भक्तजनको भीड, आजै…

१ माघ, काठमाडौँ । आज माघ १ गते, देशभर माघे सङ्क्रान्ति पर्व परम्परागत रूपमा हर्षोल्लासका साथ मनाइँदैछ । सूर्य धनु

विश्व हिन्दू परिषद् नेपालद्वारा गृहमन्त्रीलाई ११ बुँदे मागसहित ज्ञापनपत्र

२८ पुष, काठमाडौँ । विश्व हिन्दू परिषद् (विहिप) नेपालले राष्ट्रिय सुरक्षा, अवैध घुसपैठ, विदेशी वित्तपोषित गतिविधि तथा हिन्दू समाजमाथि भइरहेको

सरस्वती पूजा नजिकिएसँगै वीरगञ्जका मूर्तिकारलाई भ्याइनभ्याई

२५ पौष, वीरगञ्ज । यस वर्षको वसन्त पञ्चमी तथा सरस्वती पूजा आगामी माघ ९ गते परेको छ । पूजाको तिथि

वीरगञ्ज प्रदर्शनबारे प्रहरीको स्पष्टीकरण: “समाचार अतिरञ्जित र भ्रमपूर्ण, स्थिति सामान्य”

२१ पुस, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले धनुषामा भएको मस्जिद तोडफोड घटनाको विरोधमा आइतबार पर्सामा भएको प्रदर्शनबारे केही सञ्चार माध्यममा

आजदेखि एक महिने श्रीस्वस्थानी व्रत सुरु

१९ पौष, वीरगञ्ज । पौष शुक्ल पूर्णिमाका अवसरमा आजदेखि नेपाली सनातन धर्मावलम्बीले एक महिने श्रीस्वस्थानी व्रत सुरु गरेका छन् ।

श्रीराम मन्दिर तेस्रो वार्षिकोत्सव अवसरमा माइस्थान मन्दिर परिसरमा वृहत् सरसफाइ…

१६ पुष, वीरगञ्ज । श्रीराम मन्दिरको तेस्रो वार्षिक उत्सवको अवसरमा आज माइस्थान मन्दिर परिसरमा वृहत् सरसफाइ अभियान सम्पन्न भएको छ।

प्रतिष्ठा द्वादशीमा वीरगञ्जको गहवामाई मन्दिरमा भव्य राम महोत्सव सम्पन्न

१६ पुष,  वीरगञ्ज । अयोध्यास्थित श्रीराम जन्मभूमिमा भगवान् श्रीरामललाको प्राण–प्रतिष्ठा महोत्सवको तेस्रो वार्षिकोत्सव तथा प्रतिष्ठा द्वादशीको पावन अवसरमा वीरगञ्जस्थित प्रसिद्ध

आज पुत्रदा एकादशी : विधिपूर्वक व्रत गरे सन्तानप्राप्ति हुने धार्मिक…

१५ पौष, काठमाडौँ । आज पौष शुक्ल एकादशी अर्थात् पुत्रदा एकादशी मनाइँदैछ । एकादशी माहात्म्यअनुसार यस दिन विधिपूर्वक व्रत र

बङ्गलादेशमा भइरहेको हिन्दु हत्याको विरोधमा सिम्रौनगढमा प्रदर्शन

११ पुष, बारा । बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दु समुदायमाथि भइरहेको आक्रमण, हत्या र हिंसाको विरोधमा बाराको सिम्रौनगढमा भव्य विरोध जुलुस प्रदर्शन गरिएको

वीरगञ्जमा ख्रीष्टमसको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

१० पुष, वीरगञ्ज । वीरगञ्ज क्वाइनोनिया मण्डलीको आयोजनामा ख्रीष्टमस पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

बंगलादेशमा हिन्दुमाथि भएको दमनप्रति विश्व हिन्दु परिषद् नेपालको आपत्ति, दूतावासमार्फत…

८ पौष, काठमाडौं । बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको अमानवीय आक्रमण, हत्या र धार्मिक उत्पीडनका घटनाप्रति नेपालका विभिन्न संघ-संस्थाहरूले कडा

पर्सामा राजन रौनियारको अध्यक्षतामा हिन्दु पत्रकार संघ गठन

६ पौष,  वीरगन्ज। पर्साका क्रियाशील पत्रकारहरूको एक भेलाले राजन रौनियारको अध्यक्षतामा हिन्दु पत्रकार संघको जिल्ला कार्य समिति गठन गरेको छ।

विद्यालयको पोसाकमा एकसमानता कायम गर्न माग, हिजाब/बुर्का हटाउन सुझाव

२९ मंसिर, वीरगन्ज। हिन्दू सम्राट नेपाल, पर्साले जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई विद्यालयमा अध्ययनरत छात्रछात्राको पोसाक

आन्दोलनका कारण अव्यवस्थित बनेको गहवामाई मन्दिर परिसरको पुनःव्यवस्थापनमा महानगर जुट्यो

२९ मंसिर, वीरगञ्ज । वीरगञ्जको प्रमुख धार्मिक तथा ऐतिहासिक धरोहर गहवामाई मन्दिर परिसरको सौन्दर्यकरण र व्यवस्थापनमा वीरगञ्ज महानगरपालिका सक्रियताका साथ