१३ चैत्र, बारा । बी’ डिभिजन क्लब बीरगञ्ज यूनाईटेडलाई हराउँदेँ डिफेण्डिङ च्याम्पियनन्युरोड टिम एनआरटी सेमिफाईनलमा प्रबेश गरेको छ ।डिफेण्डिङ च्याम्पियनन्युरोड टिम एनआरटी १–० को संघर्षपूणर् जितनिकाल्दै सिमरामा जारी १३ औं जगदम्बाजीतपुरसिमरा गोल्डकपको सेमी फाइनलमाप्रवेश गरेको हो । बीरगञ्जयूनाईटेडसंगको प्रतिस्पर्धामा एनआरटीका लागिएकमात्र निर्णायकगोल अशोक थापाले गर्नुभएको थियो । खेलको २९ औं
१२ चैत, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयले वीरगञ्ज महानगरपालिकाले प्रचलित कानुनको गलत व्याख्या गरी गैर कानुनी रुपमा
११ चैत,वीरगञ्ज । भन्सारका लागि सरकारले ६ वर्षअघि जग्गा अधिग्रहणको घोषणा गरे पनि वीरगन्ज–२५ सिर्सियाका जग्गाधनीले मुआब्जा पाउन सकेका छैनन् ।
१० चैत,वीरगञ्ज । अनधिकृत परीक्षा दिइरहेका ८२ विद्यार्थीको उत्तर पुस्तीका बीरगन्ज महानगर पालिकाले लियो नियन्त्रणमा; कक्षा ८ को महानगर स्तरीय
९ चैत,वीरगञ्ज । अन्तर्राष्ट्रियस्तरको सपिङ सेवा दिदै आएको नेपालकै ठूलो चेन सुपरमार्केट भाटभटेनी सुपरमार्केट आजदेखि शुभारम्भ भएको छ । मधेस
८ चैत,वीरगञ्ज । वीरगन्जको नारायणी रंगशालाको दक्षिणपट्टि निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हलको टाइम बिमको १४१ वटा फलामे डन्डी चोरी भएको पाइएको
८ चैत,वीरगञ्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थी नेताले टायर बालेर प्रदर्शन गरेका छन् । चुनावको पक्षधर रहेका विद्यार्थी संगठनका
८ चैत,वीरगञ्ज । देशको मुख्य भन्सार विरगंज भन्सार कार्यालयले चालु वर्षको ८ महिना लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ ।
७ चैत,वीरगञ्ज । नेपाल चिकित्सक श्रीमति संघ पर्साको आयोजनामा मंगलबार वीरगन्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगन्जको छपकैया स्थित
७ चैत,वीरगञ्ज । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले वडा प्रहरी कार्यलय श्रीपुरका प्रमुख प्रहरी निरिक्षक
७ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ४ वटा सामुदायिक विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यम लागु गर्ने भएको छ । महानगरपालिकाले आगामी
६ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमै पहिलो पटक “रात्री बजार” लगाउने तयारी गरेको छ । वीरगञ्जवासीको सपना साकार पार्न महानगरपालिकाका
६ चैत,वीरगञ्ज । वीरगञ्ज नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचनको परिणामलाई लिएर विवाद भएको छ । हिजो भएको स्ववियु चुनावबाट अध्यक्षमा मानिषा
६ चैत,वीरगञ्ज । वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा दन्त क्याम्पस सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेजले विश्व दाँत दिवसको अवसरमा
५चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी शैक्षिक सत्रका लागि सामुदायिक विद्यालय र निजी विद्यालयको साझा क्यालेन्डर बनाउनेगरि काम अघि बढाएको छ