Logo
राष्ट्रिय सभाका अध्यक्ष दाहालले लिए शपथ

२९ फागुन,काठमाडौं । मंगलबार मात्रै राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन्। दाहाललाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७ (क) को अनुसूची २ बमोजिम शपथ दिलाएका हुन्।राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा आयोजित एक समारोहबीच दाहालले शपथ लिँदा उच्च पदस्थ व्यक्तित्वहरू पनि उपस्थित थिए।

मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)

२९ फागुन,काठमाडौं । सरकारले तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्दै प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। सोमबार

राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

२९ फागुन,काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका उनी

राष्ट्रियसभा अध्यक्ष निर्वाचन : कांग्रेसका युवराज शर्माको प्रस्ताव बहुमतले अस्वीकृत

२९ फागुन,काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा नेपाली कांग्रेसका युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। उनी नेपाली कांग्रेसलगायत

राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा राष्ट्रिय जनमोर्चाले मतदान नगर्ने

२९ फागुन,काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनको मतदानमा भाग नलिने भएको छ । राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा

पाँच दलबीच ७ बुँदे सहमति, संयुक्त सरकार गठनका लागि संवाद…

२९ फागुन,काठमाडौँ । सत्तारुढ पाँच दलबीच सात बुँदे सहमति भएको छ । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता

सत्ता गठबन्धनको बैठकपछि माधव नेपालको दल सहमत : प्रचण्डलाई विश्वासको…

२९ फागुन,काठमाडौं । संसदीय दलको बैठकमा आफूहरुको कुरा नसुने वा लिखित सहमति नभए प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको एकीकृत

एमाले मधेस प्रदेश जनसङ्गठन समन्वय प्रमुखमा पौडेल

२९ फागुन,वीरगञ्ज । नेकपा एमाले मधेस प्रदेशको जनसङ्गठन समन्वय प्रमुखको जिम्मेवारी सचिव मनोज पौडेललाई दिइएको छ। नेकपा एमाले मधेस प्रदेश

भारतले स्थल नै दाबी गर्दा पुल निर्माण कार्य अलपत्र

२९ फागुन,जनकपुर । प्रत्येक वर्ष हुने गरेको माध्यमिकी परिक्रमाले नेपाल–भारतको सीमावर्ती क्षेत्रका स्थानीयवासीलाई जोड्ने गर्दछ । तर धर्मको बोटो नै

राष्ट्रियसभाको अध्यक्षका लागि नारायण दाहाल र युवराज शर्माले गराए उम्मेदवारी…

२८ फागुन,काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षका लागि माओवादीको तर्फबाट नारायण दाहाल र नेपाली कांग्रेसको तर्फबाट युवराज शर्माले उम्मेदवारी दर्ता गराएका

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्विप जारी

२८ फागुन,काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ। कांग्रेस संसदीय दलका प्रमुख

प्रधानमन्त्री दाहालले बुधबार विश्वासको मत लिने

२८ फागुन,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी बुधबार विश्वासको मत लिने भएको छन्। गत पुस १० मा प्रधानमन्त्री बनेका प्रधानमन्त्री

२४६ पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत

२८ फागुन,काठमाडौँ । पालिका सञ्चालनमा प्रमुख प्रशासकीय अधिकृतको भूमिका मुख्य रहन्छ । स्थानीय तहमा विकास निर्माणका लागि आवश्यक बजेट, ठेक्का

भ्रष्टाचारको आरोपमा अख्तियारद्वारा वडा अध्यक्ष निलम्बित

२८ फागुन,वीरगञ्ज । बाराको पचरौता नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका छन् । बाटो भएको