१७ काठमाडौं । बिभिन्न माग राखेर माइतीघर मण्डलामा धर्ना बस्नु भएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबीर पुनसँग सरकारले वार्ता शुरु गरेको छ । अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा सरकारले ध्यान नलिएको भन्दै चार बुँदे मागसहित पुन गत शुक्रबारदेखि माइतीघरमा धर्ना बस्नु भएको थियो । हदरवार स्थित रक्षा मन्त्रालयमा भइरहेको वार्तामा सरकारका
१७ वैशाख, वीरगञ्ज । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेस प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले पाउनुपर्ने बताउनुभएको छ । नेपाल
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पहुँचको आधारमा कुनैपनि मिटरब्याजीले उन्मुक्ति नपाउने दाबी गर्नुभएको छ । आइतबार जनकपुरधाममा
काठमाडौं, १७ वैशाख, । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज अस्पतालबाट डिस्चार्ज हुने सम्भावना छ । भारतको नेपाली दूतावासले राष्ट्रपति
१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा०का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । आज
१६ वैशाख, जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले भानुचोकमा भानुभक्तको सालिक निर्माणका लागि शिलान्यास गर्नुभएको छ । २०६२÷०६३ को
१६ वैशाख, वीरगञ्ज । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहितका दलको गठबन्धन बनेको लामो समय बितिसके पनि सो
१६ वैशाख, वीरगञ्ज । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सामाजिक सदभावले मात्रै राष्ट्रिय एकता बलियो हुने बताउनु भएको छ
१६ वैशाख,बारा ।सार्वजनिक जग्गालाई अतिक्रमित हुनबाट जोगाउने जिम्मेवारी उठाएको जिल्ला प्रशासन कार्यालय बाराले अतिक्रमणलाई झनै प्रोत्साहन दिएको खुलासा भएको छ
१६ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रलाई सुन्दर, सफा, नमूना महानगर बनाउने उद्देश्यले नियमित सरसफाईसँगै जथाभावी फोहोर फाल्नेमाथि सार्वजनिक
१६ वैशाख, वीरगञ्ज । मधेश प्रदेश सरकारले आफैंले खरिद गरेर दुई वर्षदेखि गोदाममा थन्किरहेका पाँच हजार थान साईकलको जिम्मेबारी लिनबाट
१६ वैशाख, वीरगञ्ज । पर्साको धोबीनि गाउँपालिकामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीचको विवादका कारण विगत एकहप्तादेखि लगाइएको तालाबन्दी खुलेको छैन ।
१५ वैशाख, वीरगञ्ज ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने
१५ वैशाख,वीरगञ्ज । उपनिर्वाचनबाट चुनिएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गर्नुभएको छ । भने अर्का
१५ वैशाख,वीरगञ्ज । मधेस प्रदेशमा आर्थिक वर्ष २०७८/०७९ मा सामाजिक विकास मन्त्रालयको बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको ६०औँ