Logo
ग्यास बुलेटको ठक्करबाट मकवानपुरमा श्रीमान्को मृत्यु, श्रीमती गम्भीर घाइते

१० कात्र्तिक, काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कास्थित पूर्व–पश्चिम राजमार्गमा ग्यास बुलेटको ठक्करबाट एकजना स्कुटर चालकको ज्यान गएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छिन् । आज बिहान करिब ९ः३० बजे चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश २–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको एन एल १ एन

विप्लवले गरे कात्तिक २० को प्रदर्शनका लागि काठमाडौँ आउन आह्वान

१० कात्र्तिक, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आगामी कात्तिक २० गते काठमाडौँमा हुने बृहत् आमसभामा

एमाले महाधिवेशन तयारीः पार्टी सदस्य संख्या ६ लाख ६३ हजार…

१० कात्तिक, काठमाडौं । मंसिरको अन्तिम साता हुने महाधिवेशनको तयारीमा जुटेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी सदस्य संख्या टुङ्ग्याएको

निर्वाचनका लागि २१ दिनमा २ दल मात्र अध्यावधिक, ६ दल…

१० कात्र्तिक, काठमाडौँ । अन्तरिम सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरिएको

थप उपचारका लागि देउवा सिंगापुर प्रस्थान गर्दै

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज ९सोमबार० राति थप उपचारका लागि सिंगापुर प्रस्थान

‘राजनीतिलाई रोक्न खोजे प्रकृतिलाई थुनेजस्तै ठूलो वितण्डा निम्तिन्छ’-नेता भट्टराई

१० कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले देशको राजनीतिलाई रोक्ने वा छेक्ने प्रयास गरिए ठूलो विध्वंश निम्तिने गम्भीर

पर्साका प्रमुख जिल्ला अधिकारी सुबेदीको सरुवा, भोला दाहाल पर्सा आउने

१० कात्तिक,वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तोयनारायण सुबेदीको सरुवा गरिएको छ। गृह मन्त्रालयले आइतबार ३६ जना प्रमुख जिल्ला

जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक

९ कात्तिक,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। आगामी कार्तिक १९ र २० गते

जेनजी आन्दोलनको क्षति बुझ्न अर्थमन्त्री खनाल सर्वोच्च अदालतमा

९ कात्तिक, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल नवनियुक्त मन्त्रीहरूको शपथग्रहण लगत्तै सर्वोच्च अदालत परिसरमा पुग्नुभएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँगै

माओवादीको नयाँ ‘जेनजी रेडफोर्स’ मैदानमा, प्रमाणित भए प्रचण्डलाई पनि जेल…

९ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट युवाहरूले देशव्यापी रूपमा जेनजी रेडफोर्स नामक नयाँ संगठन खडा गरेको औपचारिक घोषणा

तीन महिनामै ६०६ किलो सुन भित्रिँदा सरकारलाई सवा अर्ब राजस्व

९ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा नेपाली बजारमा सुन आयातले उच्च दरमा वृद्धि हासिल गर्दै

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

९ कात्तिक, काठमाडौं । नवनियुक्त दुई मन्त्रीले आज (आइतबार) राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा

स्थानीय तहका संघ-महासंघको अर्थमन्त्री खनाललाई ११ बुँदे ध्यानाकर्षण

९ कात्र्तिक, काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघको संयुक्त प्रतिनिधिमण्डलले स्थानीय सरकार सञ्चालनका महत्त्वपूर्ण विषयहरू समेटेर

जेनजी आन्दोलनको मुद्दा सम्हाल्दै देशको नेतृत्व अब माओवादीले गर्छ: प्रचण्ड

९ कात्र्तिक, काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान राजनीतिक अवस्था र जेनजी आन्दोलनले उठाएका महत्त्वपूर्ण

जेनजी जाँचबुझ आयोगको निष्पक्षतामाथि प्रश्न, काम रोक्न माग गर्दै सर्वोच्चमा…

९ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमन र आगजनीको छानबिनका लागि गठित जाँचबुझ आयोगका पदाधिकारीहरूको योग्यता र निष्पक्षतामाथि