Logo
सांसदका उम्मेदवारले सम्पत्ति र ‘बायोडाटा’ अनिवार्य बुझाउनुपर्ने, बन्यो नयाँ प्रावधान

७ मंसिर, काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बन्ने व्यक्तिले अब मनोनयनपत्रसँगै अनिवार्य रूपमा आफ्नो सम्पत्ति विवरण र वैयक्तिक विवरण (व्यक्तिगत जानकारीं) पेस गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई राय सुझावका लागि पठाएको प्रस्तावित निर्वाचन आचारसंहितामा यस्तो महत्त्वपूर्ण व्यवस्था समावेश गरिएको हो । आचारसंहिताको बुँदा १९

फागुन २१ मै निर्वाचन हुनेमा शङ्का नगरौं: कार्यवाहक प्रमुख निर्वाचन…

७ मंसिर, काठमाडौं । मुलुकको राजनीतिमा आएको ‘जेन–जी विद्रोह’ पछि घोषित प्रतिनिधिसभा निर्वाचन तोकिएकै मिति फागुन २१ गते हुनेमा कुनै

प्रगतिशील लोकतान्त्रिक पार्टीको ‘बृहत् एकता घोषणा सभा’ आज

७ मंसिर, काठमाडौँ । तत्कालीन नेकपा (माओवादी केन्द्र) परित्याग गरेर जनार्दन शर्माले गठन गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आज ‘बृहत्

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल पर्साको सभापतिमा वेदप्रकाश कुर्मी सर्वसम्मत…

६ मंसिर,वीरगञ्ज । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल पर्साको तेस्रो अधिवेशनले वेदप्रकाश कुर्मीलाई सर्वसम्मत रूपमा सभापतिमा चयन गरेको छ। शनिबार

वीरगञ्जमा जेन जी नेतृत्वबीच विशेष भेटघाट

६ मंसिर,वीरगञ्ज । जेन जी नेपालका संयोजक सुदन गुरुङ र जेन जी पर्साका संयोजक बिशेष साहको नेतृत्वमा पर्सा जिल्लाका विभिन्न

युवाहरूलाई मुलुकको जिम्मेवारी सुम्पिने प्रचण्डको घोषणा

६ मंसिर,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकको नेतृत्व युवाहरूको काँधमा सुम्पिने बताएका छन्। शनिबार पेरिसडाँडामा

“जेनजी अगुवा सुदन गुरुङले घर जलाउने धम्की दिएपछि सांसद श्रेष्ठले…

६ मंसिर,वीरगञ्ज । बारा क्षेत्र नम्बर ४ का निवर्तमान सांसद तथा नेकपा एमालेका नेता किसान श्रेष्ठले आफ्नो घरमा जेनजी समूहका

मधेस प्रदेशसभा सभामुख पदविहीन, नयाँ सभामुख चयन सर्वोच्च फैसलापछि मात्र…

६ मंसिर,वीरगञ्ज । पदअनुकूल आचरण नगरेको भन्दै प्रदेशसभा सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गरिएपछि मधेस प्रदेशसभा सभामुखविहीन बनेको छ। कात्तिक २७

“नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ को चुनावका लागि मत माग्ने…

६ मंसिर,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी फागुन २१ को चुनावका लागि मत माग्ने अभियान सुरु गरेको छ। पार्टीले शनिबार

नेपाली कांग्रेस फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा भाग लिने

६ मंसिर,काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ मा हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने निर्णय गरेको छ। ललितपुरको सानेपामा

जसपा नेपालले चुनाव तयारीसँगै सडक संघर्षको पनि कार्यक्रम तय गर्यो,वीरगञ्जमा…

६ मंसिर,वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी निर्वाचनको तयारीसँगै सडक संघर्षका कार्यक्रमहरू पनि एकसाथ अघि बढाउने भएको छ।

दुर्गा प्रसाईंले निकालेको क्यासेटको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : एमाले…

 ६ मंसिर,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध बजारमा आएको क्यासेटबारे स्पष्ट जवाफ मागेका छन्। शनिबार

एमाले महासचिव पोखरेल : “जेनजी आन्दोलनपछिको परिवर्तन आतंक र हिंसाबाट…

६ मंसिर,काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनपछिको परिवर्तन जनताको इच्छाअनुसार नभई आतंक र हिंसाबाट भएको टिप्पणी गरेका

“वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतमै हुनुपर्छ” : ओली

 ६ मंसिर,काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संविधानविपरीत बनेको दाबी गर्दै यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतबाटै

काठमाडौंमा एमालेको जनप्रदर्शन सुरु

६ मंसिर,काठमाडौं ।  नेकपा एमालेले आज राजधानी काठमाडौंमा शान्तिपूर्ण जनप्रदर्शन सुरु गरेको छ। ‘प्रतिगामी षड्यन्त्र’ विरुद्ध जनपरिचालन कार्यक्रम अघि सार्दै