Logo
प्रधानमन्त्री सुशीला कार्की आज सात दलसँग छलफल गर्दै

४ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनका तयारी तथा राजनीतिक सहकार्यबारे आज साँझ सात राजनीतिक दलसँग औपचारिक छलफल गर्न लागेकी छन् । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई समेट्दै सरकारले चुनावमूलक वातावरण निर्माण र राजनीतिक संवाद पुनः सक्रिय पार्ने उद्देश्यसहित छलफल बोलाएको हो ।

विपिन जोशी सबैको मनमा रहिरहने छन् : प्रधानमन्त्री कार्की

३ कात्तिक,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा दिवङ्गत नेपाली विद्यार्थी विपिन जोशी सबैको मनमा रहिरहने बताएकी छन्। जोशीप्रति आज यहाँ

गृहमन्त्री अर्यालको चेतावनी — “ओली कानुनभन्दा माथि छैन”

३ कात्तिक,काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कानुनभन्दा माथि नभएको स्पष्ट पारेका छन्। उनले ओलीमाथि अनुसन्धान हुनसक्ने

मुख्यमन्त्री सोनल र प्रचण्डबीच शिष्टाचार भेट, मधेसको समृद्धिमा सहकार्य गर्ने…

३ कात्तिक,वीरगञ्ज । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार

गृह मन्त्रालयद्वारा ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई ७ पृष्ठ लामो…

२ कात्र्तिक काठमाडौं । गृह मन्त्रालयका सचिव रामेश्वर दंगालले मुलुकभरका ७७ वटै प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई ११ वटा शीर्षकमा

वीरगञ्ज उद्योग वाणिज्य संघ व्यापारीको हितमा काम गर्न सकेन :…

२ कात्तिक,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका अध्यक्ष हरी पन्तले वीरगञ्ज उद्योग वाणिज्य संघले स्थानीय व्यापारी र उद्यमीहरूको हक

के नेपाली कांग्रेसको महाधिवेशन म्याद थपेर टर्छ ?

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेभित्र गर्ने महामन्त्री गगन थापाको प्रयासमा पार्टीभित्रैबाट तगारो लागेको छ ।

हैजा महामारी नियन्त्रणमा समन्वयको अभाव, दीर्घकालीन योजना आवश्यक

२ कात्तिक,वीरगञ्ज । पर्सा जिल्लामा दुई महिनाअघि फैलिएको हैजा महामारीको रोकथाम तथा नियन्त्रणका लागि गरिएका प्रयासहरूको समीक्षा आइतबार वीरगञ्जमा गरिएको

अतिरिक्त सचिव संगीता कौशल मिश्रासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२ कात्र्तिक, काठमाडौं । स्वास्थ्य सेवामा भ्रष्टाचारको ठूलो फाइल खुलेको छ। स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्रा सहित १५

मतदाता सूचीमा नाम लेखाऔं र अधिकार सुरक्षित गरौं-प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संसदीय निर्वाचनको तयारी अगाडि बढिरहेका बेला सम्पूर्ण नागरिकलाई आफ्नो मतदान अधिकार सुनिश्चित गर्न विशेष आग्रह

“चुनावमा भाग नलिने ओलीको घोषणा लोकतन्त्र कमजोर पार्ने चाल: प्रभु…

१ कात्तिक, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप

अन्तरिम सरकार ओलीकै सिफारिसमा बनेको हो : प्रचण्ड

१ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले हालको अन्तरिम सरकार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गठन भएको

जनकपुरमा प्रहरी कुटपिटको घटना : मुख्यमन्त्री सोनलको गम्भीर चासो, दोषीमाथि…

१ कात्तिक,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीले गरेको कुटपिट घटनाप्रति गम्भीर

“वर्तमान सरकार म्याद नभएको म्यादी सरकार हो” : ओली

१ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई “म्याद नभएको म्यादी सरकार” को संज्ञा दिएका

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १३ गतेसम्मका लागि स्थगित

१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी १३ कात्तिक दिउँसो १ बजे पुनः बस्ने भएको छ। शनिबार