Logo
सिमरामा कर्फ्यू उल्लंघन, एमाले–जेनजी युवाबीच झडप

३ मंसिर,वीरगञ्ज । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू उल्लंघन गर्दै बाराको सिमरामा युवाहरूले प्रदर्शन गरेका छन्। नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको तनावका कारण उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको थियो। तर, सिमराको मुख्य बजार क्षेत्रमा ठूलो संख्यामा युवाहरू नाराबाजीसहित प्रदर्शन गरिरहेका

एमालेको ‘दोहोरो खेल’: संसद पुनर्स्थापनाको माग र निर्वाचनका लागि दल…

३ मंसिर, काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा औपचारिक रूपमा दल दर्ता गराएको छ ।

सिमरामा एमाले प्रदेश भेला जारी, प्रशासनको कर्फ्यूको बाबजुद कार्यक्रम सञ्चालन

३ मंसिर,वीरगञ्ज । प्रशासनले कर्फ्यू आदेश जारी गरेको बाबजुद एमालेको प्रदेश भेला परवानीपुरमा जारी रहेको छ। एमालेका महासचिव शंकर पोखरेलले

मधेस प्रदेशसभा भवनमा विद्युत् अवरोध, सभामुखविरुद्धको प्रस्तावमाथि छलफल अनिश्चित

३ मंसिर,वीरगञ्ज । मधेस प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता गरिएको ‘पदअनुकूल आचरण नगरेको’ प्रस्तावमाथि आज छलफल हुने तय भए पनि

सिमराको तनावले एमाले नेता बोकेको जहाज धावनमार्गबाटै फर्कियो

३ मंसिर, काठमाडौं । बाराको सिमरास्थित विमानस्थल क्षेत्रमा जेन–जी युवा र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपपछि उत्पन्न तनाव र स्थानीय

सिमरा विमानस्थलको गेट आक्रोशित समूहले तोड्यो, झडपपछि तनाव बढ्दै कर्फ्यू…

३ मंसिर,वीरगञ्ज । बाराको सिमरा बजारमा स्थानीय युवा र नेकपा (एमाले) कार्यकर्ताबीच झडप भएपछि स्थिति थप तनावग्रस्त बन्दै गएको छ।

बाराको जितपुर सिमरामा कफ्र्यू आदेश जारी

३ मंसिर,वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा उत्पन्न तनावपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले आज कफ्र्यू आदेश जारी

सिमरा चोकमा जेनजी र एमाले कार्यकर्ताबीच झडप, सुरक्षा कडा

३ मंसिर,वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरा चोकमा आज बिहान जेनजी युवा समूह र नेकपा (एमाले) कार्यकर्ताबीच धक्कामुक्की तथा झडप

प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित एमाले आइतबार सर्वोच्च जाँदै

३ मंसिर, काठमाडौं । प्रतिनिधि सभा विघटनको विपक्षमा दृढतापूर्वक उभिएको नेकपा एमालेले सदनको पुनर्स्थापनाको मागसहित औपचारिक रूपमा सर्वोच्च अदालतमा रिट

ठूलो संख्यामा दल दर्ता, विज्ञहरु भन्छन् ‘खतरनाक’

३ मंसिर, काठमाडौं । प्रतिनिधि सभाको मध्यावधि निर्वाचन घोषणा भएसँगै नेपालको राजनीतिमा नयाँ तरंग देखिएको छ । विशेषगरी गत भदौमा

प्रतिनिधि सभा विघटनविरुद्ध अदालत जाने एमालेको औपचारिक निर्णय

३ मंसिर, काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा विघटनविरुद्ध अदालत जाने औपचारिक निर्णय गरेको छ । मंगलबार ललितपुरको च्यासलमा बसेको

मधेश प्रदेशको राजनीतिक संकट चुलियो, विपक्षी ७ दलले उपसभामुखलाई प्रदेशसभा…

२ मंसिर,वीरगञ्ज ।सभामुख रामचन्द्र मण्डलविरुद्ध ‘पदअनुकूल आचरण नगरेको’ आरोपसहित प्रस्ताव दर्ता भइसकेको अवस्थामा मधेश प्रदेशमा राजनीतिक तनाब झन् बढेको छ।

प्रतिनिधि सभा विघटनविरुद्ध ‘कानुनी लडाइँ र सडक सङ्घर्ष गर्ने’ ओलीको…

२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गर्दै यसको विरुद्धमा

विप्लवको दल दर्ता, चुनाव चिह्न ‘गुलाब’

२ मंसिर, काठमाडौं । । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले निर्वाचन आयोगबाट औपचारिक रूपमा दल दर्ताको

प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु

२ मंसिर,काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरअघि मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सरकारी स्रोतका अनुसार, यो नियमित रुपमा बोलाइएको