Logo
बाराको सिमराको तनावबारे राष्ट्रिय सुरक्षा परिषद्को बैठक शुरु

४ मंसिर, काठमाडौं । बाराको सिमरामा उत्पन्न तनावपूर्ण परिस्थिति सम्हाल्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारस्थित परिषद् सचिवालयमा सुरु भएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ। बैठकमा घटनास्थलको सुरक्षा अवस्थाबारे मूल्यांकन गर्दै आवश्यक कदमबारे छलफल भइरहेको बताइएको छ। यसअघि हिजो साँझ गृह मन्त्रालयमा पनि सुरक्षा परिषद्को आकस्मिक बैठक बसेको थियो। बुधबार

जेनजी मानेन वार्तामा बस्न, मुक्का हान्ने नेता पक्राउ नभएसम्म वार्तामा…

४ मंसिर, काठमाडौं । बाराको सिमरामा जारी तनावलाई कम गर्न स्थानीय प्रशासनले गरेको वार्ताको आह्वानलाई आन्दोलनरत जेनजी युवाहरूले अस्वीकार गरिदिएका

सिमरा तनावग्रस्त बनेपछि प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद्को आकस्मिक बैठक

४ मंसिर, काठमाडौं । बाराको सिमरामा जेनजी युवाहरूको आन्दोलन र त्यसपछि उत्पन्न भएको तनावपूर्ण परिस्थितिलाई ध्यानमा राख्दै प्रधानमन्त्री सुशीला कार्कीले

जेनजी आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक च्यासलमा सुरु

४ मंसिर, काठमाडौं । नेपालमा जेनजी आन्दोलनका क्रममा क्षति पुगेको पार्टी केन्द्रीय कार्यालय मर्मत भएपछि नेकपा एमालेले पहिलोपटक सचिवालय बैठक

बाराको सिमरामा आज पनि कर्फ्यू, जेनजीको प्रदर्शन नियन्त्रण गर्न प्रशासनको…

४ मंसिर, काठमाडौं । बाराको सिमरामा जेनजी युवाहरूले बिहानैदेखि प्रदर्शन जारी राखेपछि जिल्ला प्रशासन कार्यालय बाराले आज पनि पुनः कर्फ्यू

वीरगञ्ज नाकामा एकीकृत सुरक्षा बीट निर्माण सुरू, भारतीय पर्यटकलाई अब…

४ मंसिर,वीरगञ्ज । नेपाल–भारत सीमा वीरगञ्ज नाकामा भारतीय पर्यटकको सुरक्षा जाँचलाई व्यवस्थित र सरल बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीले

सिमराचोक झडप प्रकरणमा दुई वडाध्यक्ष पक्राउ

४ मंसिर,वीरगञ्ज ।  बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ सिमराचोकमा बुधबार भएको झडप प्रकरणमा दुई वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। युवा संघ र

रास्वपाले निर्वाचन लक्षित तीन कार्यदल बनायो: विराजभक्त, मनिष झा र…

४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनहरूलाई दृष्टिगत गर्दै विभिन्न क्षेत्रमा अध्ययन तथा रणनीति तयार गर्न

आन्दोलन र झडपपछि सिमराका विद्यालय बन्द, अश्रुग्याँसले विद्यार्थी प्रभावित

४ मंसिर, काठमाडौं । बाराको सिमरामा नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहका युवाबीच बुधबार भएको झडपले गर्दा बिहीबार सिमरा तथा

सर्वोच्चमा प्रसाईंको सुनुवाइ आज, न्यायाधीश पोखरेलको इजलासमा हुने

४ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतमा पेसी चढेको छ । सार्वजनिक

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल दुई–तिहाइ मतले पदमुक्त

३ मंसिर,वीरगञ्ज । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदअनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएपछि पदमुक्त भएका छन्।

संसद् पुनर्स्थापनाको मागले राष्ट्र फेरि अस्थिरतामा धकेलिन सक्ने– प्रधानमन्त्री कार्की

३ मंसिर,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संसद् पुनर्स्थापनाको माग तथा सरकारको वैधानिकतामाथि उठाइएका प्रश्नहरूले देश फेरि अस्थिरतामुखी बन्न सक्ने चेतावनी

सिमराको घटनापछि ओलीको आक्रोशः‘सभा गर्न नदिनेले चुनाव कसरी गर्छ’?

३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाराको सिमरामा आफ्नो पार्टीको युवा भेला बिथोल्न खोजिएको घटनालाई लिएर

सिमरा विमानस्थल घटनाप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

३ मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाराको सिमरा विमानस्थलमा बुधबार भएको घटना संवेदनशील भएको बताउँदै सरकारको ध्यानाकर्षण माग

सरकारको उपस्थिति नभएको भन्दै मधेश प्रदेशसभा बैठक सुरु हुनासाथ स्थगित

३ मंसिर, काठमाडौं । मधेश प्रदेशसभाको आजको बैठक सुरु हुनासाथ १० मिनेटका लागि स्थगित भएको छ। बैठकमा नेकपा एमालेबाट एक