Logo
रविलाई गगनको कटाक्ष– नौ मिनेटमा चट् भइजान्छ भन्थे, नौ घण्टा…

१३ भदौ,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी प्रकरणमा संसदीय छानबिन विशेष समितिले गम्भीरतापूर्वक छानबिन गरिरहेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा रास्वपाका नेताहरूले प्रमाण खोइ, प्रमाण खोइ भनिरहेको बताउँदै आफूहरूले सबै चिज समितिलाई दिएको बताएका छन् । ‘केही साथीहरूले प्रमाण खोइ, प्रमाण खोइ भनिरहेका

एमाले सचिवालय बैठक सुरू

१३ भदौ,काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरू भएको छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरू भएको हो। बैठकमा

माओवादी केन्द्रको परामर्श बैठक : सुदूरपश्चिम प्रदेशका ६३ नेताले दिए…

१३ भदौ,धनगढी । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदशस्तरीय दुई दिने परामर्श बैठक आज सकिएको छ । हिजोदेखि सुरु भएको बैठकमा

ओली र देउवाविरुद्ध नाराबाजी गर्नेलाई रिहा गर्न रास्वपाले गरेको मागप्रति…

१३ भदौ,काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँले गौरा पर्वको अवसरमा प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी

चन्दा असुलेर हतियार तस्कर गर्नेले जनयुद्धलाई ‘हिंसा’ भने माओवादी सांसद…

१३ भदौ,काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा (भोटे) ले एमालेका सचिव योगेश भट्टराईले जनयुद्धको नाममा चन्दा असुलेर

महानगरको दरबन्दी मिलानको विरोध जनाइरहेका नेपाल शिक्षक महासंघ बीरगन्ज शाखाको…

१३ भदौ,वीरगञ्ज । नेपाल शिक्षक महासंघ बीरगन्ज शाखाले महानगरको दरबन्दी मिलानको सवालमा उठाएका मागहरुप्रति पर्साका पाँच राजनीतिक दलहरुले एक्यबद्धता जनाएका

भीम रावलको प्रश्न–टुंडिखेलमा नाराबाजी किन भयो भनेर खोज्ने कि दमनमा…

१३ भदौ,काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले टुँडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले

एकीकृत समाजवादीका निर्वाचित ८४ जना पोलिटब्युरो सदस्य (मत परिणामसहित)

१३ भदौ,काठमाडौँ । नेकपा एकीकृत समाजवादीले निर्वाचनमार्फत ८४ जना पोलिटब्युरो सदस्य छानेको छ । सहमति हुन नसकेपछि निर्वाचनमार्फत पदाधिकारी र

पर्साको वीरगञ्जमा जलउत्पन्न प्रकोपसँग सम्बन्धित संयुक्त उद्धार अभ्यास

१३ भदौ,वीरगञ्ज । जिल्लामा बाढी र मनसुनजन्य वर्षात्को कारणले हुनसक्ने डुबानबाट मानवीय क्षतिलाई न्यूनीकरण गर्ने हेतुले आज वीरगञ्जमा जलउत्पन्न प्रकोपसँग

जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण माग

१३ भदौ,काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको

म प्रधानमन्त्री बन्ने लाइनमा छैन : परराष्ट्रमन्त्री राणा

१३ भदौ,धनगढी । नेपाली कांग्रेसकी नेतृ एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफू प्रधानमन्त्री बन्ने लाइनमा नरहेको बताएकी छिन् ।

मन्त्रिपरिषद् बैठक बस्दै

१३ भदौ,काठमाडौं। मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज साँझ ५ बजे बैठक बोलाइएको

मुख्यमन्त्री सिँहको अग्रसरतामा दुग्धमती नदी अतिक्रमणमुक्त गराइने

१२ भदौ,जनकपुरधाम । ऐतिहासिक तथा धार्मिक महत्त्वको दुग्धमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गरी सीमा निर्धारण तथा उत्खनन् गरिने भएको

भ्रष्टाचार जस्तो कसुरमा हदम्याद राख्नुहुन्नः हितराज पाण्डे

१२ भदौ,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भ्रष्टाचारजस्तो कसुरमा कारबाहीका लागि हदम्याद राख्न

देउवा र ओलीको विरोध गर्ने युवालाई तत्काल रिहा गर :…

१२ भदौ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा हो–हल्ला गरेको अभियोगमा पक्राउ परेका