Logo
राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका दसौंदी निर्वाचित

२५ माघ,काठमाडौं । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार राजेन्द्रवीर रायलाई भारी मत अन्तरले पराजित गरेका हुन् ।निर्वाचन समितिका अनुसार ४ हजार २६ मतभारसहित एमालेका दसौंदी राष्ट्रियसभा उपनिर्वाचनमा निर्वाचित भएका हुन भने उनका

मधेस विश्वविद्यालय संरचना निर्माणका लागि जग्गा खोज्दै : उपकुलपति डा.शाक्य

२५ माघ,वीरगञ्ज । मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयको सरंचना निर्माणका लागि पर्सा जिल्लामा जग्गाको खोजी भईरहेको छ ।

त्रिभुवन विश्वविद्यालयद्वारा स्ववियु चुनावसम्बन्धी निर्देशिका पारित

२५ माघ,काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन स्ववियु चुनावसम्बन्धी निर्देशिका–२०७९ पारित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु

वीरगन्जको घण्टाघरदेखि पावर हाउस चोकसम्मको खाली स्थानमा वृक्षरोपण

२५ माघ,वीरगञ्ज । वीरगन्जको घण्टाघरदेखि पावर हाउस चोकसम्मको सडक खण्डमा रहेका खाली स्थानमा वृक्षरोपण गरिएको छ । सामुदायिक प्रहरी साझेदारी

पर्साका पालिकाहरुबाट सुचना पाउन सकस रहेको सरोकारवालाहरुको गुनासो

२५ माघ,वीरगञ्ज । पर्साको अधिकांश पालिकामा तथ्याङक प्राप्त गर्ने व्यवस्थापन नीतिको अवस्था कमजोर रहेको सरोकारवालाले गुनासो गरेका छन् । डिजिटल

राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु

२५ माघ,घोराही । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा

प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न बालकोटमा

२५ माघ,वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष

चिकित्सक संघको मधेस प्रदेश उपाध्यक्षमा डा.निरज सिंह निर्वाचित

२४ माघ, वीरगञ्ज । नेपाल चिकित्सक संघको मधेस प्रदेश उपाध्यक्षमा वीरगन्जका डाक्टर निरजकुमार सिंह निर्वाचित भएका छन् । संघको नयाँ

जनमत पार्टी जसपा लोसपा भन्दा ठुलो पार्टी बनेको डा.राउतको दाबी

२४ माघ,वीरगञ्ज ।जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले अहिले आफनो पार्टी जसपा लोसपा भन्दा ठुलो पार्टी बनेको दाबी गरेका छन ।

देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट…

२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग सर्वाेच्च

मधेस प्रदेशमा माओवादीबाट एक मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

२४ माघ, वीरगञ्ज । मधेश प्रदेश सरकारमा सहभागी उद्योग, पर्यटन तथा वन मन्त्रीमा नियुक्त सुनिता यादव र राज्यमन्त्रीमा नियुक्त रहवर

त्रिविको स्नातक तह चौथो वर्षका परीक्षा १२ चैतदेखि

२४ माघ, वीरगञ्ज । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि गर्ने भएको

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

२४ माघ, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार

राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा शपथ ग्रहण

२४ माघ, काठमाण्डौ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

मधेस सरकारमा माओवादीका दुई मन्त्रीले आज सपथ लिँदै

२४ माघ, वीरगञ्ज । मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीलाई सरकारमा