Logo
जसपा राजनीतिक समितिको बैठक सुरु

१८ पुष, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)नेपालको राजनीतिक समितिको बैठक सुरु भएको छ ।सरकारमा सहभागी हुनेबारे निर्णय लिने मूल एजेण्डासहित सो पार्टीको राजनीतिक समितिको बैठक सुरु भएको हो । सोमबार ललितपुरको ज्यापु समाज भवनमा सुरु भएको बैठकमा निर्वाचनको समिक्षा, सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम, अन्य राजनीतिक दलहरुसँगको एकीकरण

गृहमन्त्री लामिछानेको भर्चुअल उपस्थिति सुरक्षा निकायका प्रमुखको बैठक सुरु

१८ पुष, वीरगञ्ज । गृहमन्त्री रवि लामिछानेको भर्चुअल उपस्थितिमा मुलुकभरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको बैठक सुरु

आम जनता पार्टीले मधेश प्रदेशको ८ जिल्लामा जिम्मेवारी ताेक्याे

१७, पुष वीरगञ्ज । आम जनता पार्टीले आज मधेश प्रदेशको ८ जिल्लाकै अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी तोकेको छ ।

प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्ड पहिलो पटक चितवनमा

१६ पुष, वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन् । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक उनी गृहजिल्ला चितवन

साझा कार्यक्रमका बारेमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली बिच…

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन् । अहिले दुईजनाबीच छलफल चलिरहेको

मधेस प्रदेशका सदस्यहरुको सपथ ग्रहण आज

१५ पुस, जनकपुरधाम । नवनिर्वाचित मधेश प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण आज हुँदै छ । गत पुस ११ गते भएको सर्वपक्षीय

प्रधानमन्त्री प्रचण्डले २९ पुसमा विश्वासको मत लिने तयारी

१४ पुष,वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी २९ पुसमा विश्वासको मत लिने गरी तयारी थालेका छन् । बिहीबार प्रधानमन्त्री

प्रभु साहको अध्यक्षतामा आम जनता पार्टी गठन

१४ पुष, वीरगञ्ज । रौतहट निर्वाचन क्षेत्र नं. ३ बाट स्वतन्त्र रुपमा निर्वाचित प्रतिनिधिसभा सदस्य प्रभु साहले नयाँ पार्टी गठन

प्रभु साहको अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा

१४ पुष,वीरगञ्ज । प्रतिनिधि सभामा स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी खोलेका छन्। रौतहट क्षेत्र नम्बर ३ बाट विजयी साहले

सर्लाहीका प्रदेशसभा सदस्य जवाहरलाल कुशवाह माओवादी केन्द्रमा प्रवेश

१४ पुष, वीरगञ्ज । सर्लाही क्षेत्र नम्बर ३ (१) का प्रदेश सभा सदस्य जवाहरलाल कुशवाह नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका

संघीय संसद्‍काे अधिवेशन पुस २५ गते हुने

१२ पुष, काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद्‍ अधिवेशन आह्वान गरेकी छन् । संविधानको धारा

भागबण्डा मिलेपछि मात्र जसपा सरकारमा जाने

१२ पुष, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । पार्टीले सरकारमा जाने या नजाने

राष्ट्रपतिबाट प्रधानमन्त्री पुष्पकमल दाहाल सहित ८ मन्त्रीले लिए शपथ

११ पुष, वीरगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको

शितलनिवासमा प्रधानमन्त्री प्रचण्ड सहित ८ मन्त्रीको सपथ ग्रहणको तयारी

११ पुष, वीरगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रीपरिषद् गठन हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग तीन उपप्रधानमन्त्री सहित ८ जना…

११ पुष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग तीन उपप्रधानमन्त्री सहित ८ जनाले शपथ लिने भएका छन् । नेकपा

भर्खरै