Logo
अमेरिकाको संघीय अदालतले टिकटकको अपिल अस्वीकार गर्‍यो

२३ मंसिर, काठमाडौँ । अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने वा अमेरिकी कम्पनीलाई बिक्री गर्नेसम्बन्धी अमेरिकी कानूनविरुद्ध सामाजिक सञ्जाल टिकटकले गरेको अपिल संघीय अदालतले खारेज गरेको छ । भिडियो एप्लिकेसन टिकटकको सञ्चालक कम्पनी बाइटडान्सले अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन् हुने भन्दै अमेरिकी कानूनको विरुद्ध अमेरिकाको संघीय अदालतमा अपिल गरेको थियो । तर अदालतले

सिरियामा दुई लाख ८० हजारबढी मानिस विस्थापित

२२ मंसिर,काठमाडौँ । सिरियाको उत्तरपश्चिम हयात तहरीर अल–श्याम (एचटीएस) को नेतृत्वमा रहेको क्षेत्रमा आक्रमणपछि दुई लाख ८० हजार भन्दा बढी

सिरियाको दोस्रो ठूलो शहर हामा पनि विद्रोहीको नियन्त्रणमा

२१ मंसिर, काठमाडौँ । सिरियाली विद्रोहीहरूले दोस्रो ठूलो शहर हामा पनि पूर्ण नियन्त्रणमा लिएको बताएका छन् । अघिल्लो साता मात्रै

क्यालिफोर्नियामा ७ म्यान्नेच्युडको भूकम्प, सुनामीको चेतावनी

२१ मंसिर, काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियाको केप मेन्डिकिनो आसपास केन्द्रविन्दु भएर ७ म्यान्नेच्युडको भूकम्प गएलगत्तै सुनामीको चेतावनी दिइएकामा उक्त अलर्ट

अपरिचित रोगबाट कङ्गोमा ७९ जनाको ज्यान गयो

२० मंसिर, काठमाडाँ । पश्चिम लोकतान्त्रिक गणतन्त्र कङ्गोमा पत्ता नलागेको रोगबाट अहिलेसम्म ७९ जनाको ज्यान गएको छ । मौसमी फ्लू

पंजाबका पूर्व उपमुख्यमन्त्री सुखवीर बादलमाथि गोली प्रहार

१९ मंसिर,काठमाडौं । बुधबार बिहान अमृतसरको स्वर्ण मन्दिरमा गोली प्रहार भएको छ । अकाली दलका नेता तथा राज्यका पूर्व उपमुख्यमन्त्री

दक्षिण कोरियामा ३८ जना भियतनामी पर्यटक बेपत्ता

१८ मंसिर, काठमाडौँ । दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा ३८ जना भियतनामी पर्यटक बेपत्ता भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार

कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार

१७ मंसिर,कुवेत । कुवेतमा गल्फ एयरको उडानमा फसेका यात्रुहरू कुवेतबाट सोमबार उद्धार गरेको कुवेतस्थित भारतीय दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

अलेप्पो शहर पहिलो पटक सिरिया सरकारको नियन्त्रणभन्दा बाहिर

१६ मंसिर,काठमाडौं । सिरियाको दोस्रो शहर अलेप्पो राष्ट्रपति बसर अल असदको सरकारको नियन्त्रणमा नरहेको बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्थाले आइतबार

पाकिस्तानको सिन्ध प्रान्तमा पोलियो भ्याक्सिन नलगाउने बढ्दा अरूलाई खतरा

१६ मंसिर,काठमाडौं। पोलियो विरुद्धको विश्वव्यापी लडाइँले विगत केही दशकहरूमा उल्लेखनीय प्रगति देखेको छ, जसमा विश्वभरका केसहरूमा उल्लेखनीय कमी आएको छ।

बंगालको खाडीमा रहेको चक्रवात तमिलनाडु र पुडुचेरीमा पुग्ने सम्भावना, सतर्क…

१६ मंसिर, काठमाडौँ । बंगालको खाडीमा उत्पत्ति भएको आँधी भारतको तमिलनाडु र पुडुचेरीको तटमा पुग्ने सम्भावना रहेको भन्दै सम्बन्धित सबैलाई

भारतको महाराष्ट्रमा बस दुर्घटना, १२ को मृत्यु

१५ मंसिर, काठमाडौँ । भारतको दक्षिणपश्चिम राज्य महाराष्ट्रमा शुक्रबार बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। साथै कम्तीमा

मध्य प्रदेशको खाण्डवामा जुलुसका क्रममा आगलागी, ३० जना जले

१४ मंसिर,काठमाडौं । मध्य प्रदेशको खाण्डवामा जुलुसका क्रममा आगलागी हुँदा ३० जना जलेका छन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको

अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

१४ मंसिर, काठमाडौँ । अस्ट्रेलियाका सांसदहरूले फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय साइटहरूमा विश्वको सबैभन्दा कडा नियन्त्रणमध्ये एकलाई अनुमोदन गर्दै

हिजबुल्ला र इजरायलबीच युद्धविराम सम्झौतामा कसको जित ?

१३ मंसिर,बेरुत । लेबनानमा इरान समर्थित सशस्त्र समूह हिजबुल्ला र इजरायलबीच बुधबार (नोभेम्बर २७) मा युद्धविराम सम्झौता भयो । यो