Logo
मोरङको रंगेलीबाट ९ सय २१ किलो गाँजा बरामद

२५ मंसिर, विराटनगर । मोरङ प्रहरीले रंगेली नगरपालिका–८ बाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। बुधबार राति विद्युत् कार्यालय नजिकै खेतमा रुखमुनि परालले छोपेर लुकाइराखिएको अवस्थामा ९ सय २१ किलो ६६ ग्राम गाँजा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए। बरामद गाँजा २९ वटा बोरामा राखिएको अवस्थामा

बारामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु,एक घाइते

२५ मंसिर,वीरगञ्ज ।  बाराको नितनपुर चोकमा बुधबार राति करिब ९ बजे भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने

जसपाले केन्द्रीय सदस्यलाई निर्वाचन केन्द्रित संगठन विस्तारमा खटायो

२५ मंसिर,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गर्दै आफ्ना केन्द्रीय सदस्यहरुलाई

एमालेको महाधिवेशन उद्घाटनमा निम्तो दिन नेताहरू घरदैलोमा

२५ मंसिर,काठमाडौं । नेकपा एमालेले पर्सि शनिबारदेखि हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा जनभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिन शुरू

रवि–छवि मुद्दा न्यायाधीशद्वय पौडेल–विष्टको इजलाशमा

२५ मंसिर, बुटवल । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले बढ्यो

२५ मंसिर, काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुबैको मूल्य उकालो लागेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

देशभर घरेलु हिंसाका घटना वृद्धि

२५ मंसिर, काठमाडौँ । राष्ट्रिय महिला आयोगले देशभर सबैभन्दा धेरै घरेलु हिंसाका घटना दर्ता हुने गरेको जनाएको छ। ‘राष्ट्रिय महिला

रवि र छविको मुद्दाको पेसी आज

२५ मंसिर, काठमाडौँ । सहकारी ठगी तथा सङ्गठित अपराध आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

दाङको लमहीमा बस दुर्घटना, २२ जना घाइते

२५ मंसिर, काठमाडौँ । दाङको लमहीमा आज बिहान भएको बस दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही

एनपीएल : आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच दोस्रो क्वालिफायर…

२५ मंसिर, काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत आज (बिहीबार) किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल प्रवेशका लागि

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य…

२५ मंसिर, वीरगञ्ज । नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न

सरकार र जेनजी आन्दोलनबीच १० बुँदे सहमति, आन्दोलनका मागहरू राज्यले…

२४ मंसिर, काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले आधिकारिक मान्यता दिँदै त्यसका मागहरू सम्बोधन गर्ने

काठमान्डुलाई ४ विकेटले हराउँदै लुम्बिनी क्वालिफायरमा

२४ मंसिर, काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

एनपीएल इलिमिनेटर : काठमान्डुले दियाे लुम्बिनीलाई १ सय १२ रनकाे…

२४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई १ सय १२ रनको लक्ष्य दिएको

सरकार र जेनजी प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर हुँदै

२४ मंसिर, काठमाडौं ।सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच आज (बुधबार) साँझ ६ बजे औपचारिक रूपमा सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ।