२६ फागुन,काठमाडौं। नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज बस्दैछ। संसदीय दलको कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने प्रमुख सचेतक हितराज पाण्डेले बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ गठबन्धनसहितको सरकार बनेसँगै जतिसक्दो छिटो प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारीमा छन्। उनले सोमबारकै

२६ फागुन,राजविराज । कुनौली–राजविराज सडकखण्डमा पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित पुलमुनि एक बेवारिसे पुरुषको शव आज फेला परेको छ

२६ फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. २३ प्रसौनी विर्तामा निशुल्क शिविर सम्पन्न भएको छ । शिव उपकार सेवा नेपाल

२६ फागुन,वीरगञ्ज । रोट्रेक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसले शुक्रबार ११४ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ४ जना महिलाहरुलाई सम्मान गरेको

२६ फागुन,काठमाडौं। राष्ट्रिय सभाको अध्यक्षका लागि आउँदो २८ सोमबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको छ उपाध्यक्ष, दलका नेता तथा

गोविन्द आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार छन्। पछिल्लो समय राजनीतिक समीकरण निर्माण भएसँगै राजनीतिक वृत्तमा देखिएका विविध टीकाटिप्पणीबारे

२५ फागुन,वीरगञ्ज । पर्सा युनाइटेडले वीरगञ्ज सुपर लिग सिजन २ को फाइनलमा स्थान बनाएको छ । पर्सा स्टारर्सलाई २ विकेटले

२५ फागुन,सेढवा । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले चाँडै मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी गरेको छ । मुख्यमन्त्री यावद

२५ फागुन,वीरगञ्ज ।पर्सा जिल्लाकै ऐतिहासिक तथा धार्मिक जीराभवानी मेला आजदेखि धुमधामका साथ सुरु भएको छ । महाशिवरात्रीको अवसर पारेर आजदेखि

२५ फागुन,वीरगञ्ज । ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वीरगञ्जमा ४ जना महिला सम्मानित भएका छन् । दिवसको अवसरमा

२५ फागुन,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले मिटरब्याज सम्बन्धि आठसय ८३ वटा मुद्दामा मिलापत्र गराएको छ । सो क्रममा मिटरब्याजी

२५ फागुन,वीरगञ्ज । बसभित्र नसालु पदार्थ खुवाइ पैसा चोरी गर्ने एक जना भारतीयलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । बसभित्र

२५ फागुन,काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो काम हेर्न केही दिन धैर्य गर्न आग्रह गरेका छन्। मन्त्री भएको

२५ फागुन,काठमाडौं । नाइजेरियामा बन्दुकधारीले २ सय ८० भन्दा बढी स्कुले बालबालिका अपहरण गरेका छन्। उत्तर–पश्चिमी सहर कुरिगाबाट बन्दुकधारीले ठूलो

२५ फागुन,वीरगञ्ज । पर्सा वारियसर्स वीरगञ्ज सुपर लिग सिजन २ को फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनलमा पर्सा राइडसर्सलाई