Logo
४०० केभीका २ नयाँ प्रसारणलाइन निर्माणका लागि नेपाल र भारतबीच…

१२ कात्र्तिक, काठमाडौं । नेपाल र भारतबीच ऊर्जा व्यापारलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ ४०० केभीका दुईवटा अन्तर्देशीय प्रसारणलाइन निर्माणका लागि महत्त्वपूर्ण कदम चालिएको छ । इनरूवा–पूर्णिया र लम्की (दोदोधारा)–बरेली प्रसारणलाइन निर्माणका लागि संयुक्त उपक्रम र सेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ। आज नयाँ दिल्लीमा आयोजित एक समारोहमा नेपालका ऊर्जा, जलस्रोत

मङ्सिर ७ देखि देशव्यापी आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा

१२ कात्तिक,काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने

ओलीलाई ‘अहंकारी’ को आरोपः नेपाल भन्छन्-‘विद्रोहको औचित्य थिएन भन्नु आत्मसमर्पण…

१२ कात्र्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई देशको सबैभन्दा

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु,अध्यक्ष नेपालद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत…

१२ कात्तिक,काठमाडौं । नेकपा ९एकीकृत समाजवादी०को केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आजदेखि सुरु भएको छ। बैठकमा अध्यक्ष माधव कुमार नेपालले

दिल्लीमा कृत्रिम वर्षा गराउने प्रक्रिया सुरु

१२ कात्तिक,दिल्ली । भारतको राजधानी दिल्लीमा वायु प्रदूषण कम गर्न मंगलबार क्लाउड सिडिङका तीन परीक्षणहरू सम्पन्न गरिएको छ। दिल्लीका वातावरणमन्त्री

ऊर्जामन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता

१२ कात्तिक,नयाँ दिल्ली । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र भारतका

जेनजी आन्दोलनका क्रममा हतियार लुट्ने र भिडिओ बनाउने ४ जना…

१२ कात्तिक,काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बानेश्वरबाट हतियार लुटेर भिडिओ बनाउने चार युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ

काठमाडौँ विश्वकै चौथो प्रदूषित सहरको सूचीमा, जनस्वास्थ्यमा गम्भीर खतरा

१२ कात्र्तिक, काठमाडौं । काठमाडौँको वायु गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको संस्था आईक्यूएअरका

वीरगञ्ज नाकाको व्यापार चम्कियोः तीन महिनामै २ खर्ब १८ अर्बको…

१२ कात्र्तिक, काठमाडौं । देशको प्रमुख व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात र निर्यात

रास्वपाको निर्वाचन तयारी तीव्र, कात्तिक २२ भित्र समानुपातिक उम्मेदवारी दिन…

१२ कात्र्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो तयारीलाई तीव्रता दिँदै समानुपातिकतर्फको उम्मेदवारी

क्यानाडामा भारतीय मूलका उद्योगपति दर्शन सिंह साहसीको हत्या, लरेन्स बिश्नोई…

१२ कात्तिक,काठमाडौं । क्यानाडाको ब्रिटिश कोलम्बिया प्रान्तमा रहेका भारतीय मूलका उद्योगपति दर्शन सिंह साहसीको हत्याको जिम्मेवारी कुख्यात अपराधी लरेन्स बिश्नोई

प्रतिनिधि सभा विघटन रिटमा बहसकर्तालाई ५–५ मिनेट समय, संवैधानिक इजलासमा…

१२ कात्तिक,काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आजदेखि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। बहसका क्रममा बहसकर्तालाई

विप्लवलाई माओवादी नेता सापकोटाको सार्वजनिक आह्वानः ‘अब ढिलो नगरौँ’

१२ कात्र्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा सचिवालय सदस्य माधवप्रसाद सापकोटाले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द

विश्वासको मत लिने तयारीमा मधेसका मुख्यमन्त्री, आज सत्ता गठबन्धनको बैठक…

१२ कात्र्तिक, काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनल पदभार ग्रहण गरेको दुई साता नबित्दै प्रदेशसभाबाट विश्वासको मत लिने

आज सुन सस्तियो, चाँदी महँगियो

१२ कात्र्तिक, काठमाडौं । साताको मध्यदिन बुधबार नेपाली सुनचाँदी बजारले दुई महत्त्वपूर्ण धातुको मूल्यमा विपरीत प्रवृत्ति देखाएको छ । नेपाल