Logo
वीरगञ्जको घण्टाघर चोकमा ट्राफिक लाईट जडान

२१ असार,वीरगञ्ज । ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन वीरगन्जको घण्टाघर चोकमा ट्राफिक संकेतको लाईट जडान भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको पहल र वीरगन्ज महानगरपालिकाको सहयोगमा उक्त ट्राफिक लाईट जडान गरिएको ट्राफिक प्रमुख प्रहरी निरिक्षक मणिराम थापाले बताउनुभयो । ट्राफिक लाईट नहुँदा जथाभावी सवारी चलाउने र ट्राफिक व्यवस्थापन

ठमेलको एलओडी क्लवका सञ्चालक विरुद्ध पक्राउ पुर्जी जारी

२१ असार,काठमाडौं । काठमाडौँको ठमेलस्थित एलओडी क्लबमा पुगेकी नाबालिग बलात्कृत भएपछि प्रहरीले क्लबका सञ्चालकहरुविरुद्ध पक्राउ अनुमति लिएको छ । जिल्ला

वीरगञ्ज सहित देशका ११ ठाँउमा विपद्का लागि पूर्वतयारी

२१ असार,वीरगञ्ज । मनसुनजन्य बाढीपहिरो तथा अन्य विपद्का लागि सरकारले वीरगन्ज लगायत देशभरका मुख्य ११ ठाउँमा पूर्वतयारी सामग्री व्यवस्थापन गरेको

एमाले सांसदकाे अवराेधपछि राष्ट्रियसभा बैठक स्थगित

२१ असार,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहिबारपनि राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ ।हालै प्रधानमन्त्री दाहालले भारतीय नागरिक

अभिनेत्री एलिजा गौतमद्वारा नागरिक उन्मुक्ति पार्टी त्याग

२१ असार,काठमाडौं । अभिनेत्री, मोडल तथा नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतमले सक्रिय राजनीति त्यागेको घोषणा गरेकी छन् । देश

सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु, एक घाइते

२१ असार,दाङ । दाङको तुलसीपुरबाट रोल्पाको दलसिङ्गेका लागि छुटेको यात्रुवाहक बसमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।

प्रधानमन्त्रीले राजीनामा दिनुनपर्ने सत्ता गठबन्धनको निष्कर्ष

२१ असार,काठमाडौं । सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्ने प्रमुख विपक्षी दल नेकपा एमालेको कदम असंसदीय रहेको ठहर गरेको

सर्पको डसाईबाट पर्सामा एक जना पुरुषको मुत्यु

२१ असार,सेढवा । सर्पको डसाईबाट पर्सामा एक जना पुरुषको मुत्यु भएको छ । मृत्यु हुनेमा पर्साको जीराभवानी गाउँपालिका वडा नं

नेपालगञ्ज कारागारमा एक जना कैदी मृत अवस्थामा फेला

२१ असार, काठमाडौं । नेपालगञ्जको कारागारमा एक जना कैदी मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नेपालगञ्जका अनुसार

सत्ता गठबन्धनको बैठक बालुवाटार जारी

२१ असार, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार सत्ता गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, कोशी प्रदेशको मुख्यमन्त्री

राष्ट्रिय परीक्षा बोर्डले (एसईई) को नतिजा आज सार्वजनिक गर्ने

२१ असार, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ

गण्डक नहरमा भारतले सम्झौताको आधा ४ सय क्युसेक मात्र पानी…

२०असार,वीरगञ्ज । भारतीय पक्षले गण्डक नहरमा सम्झौताको आधाभन्दा पनि कम अर्थात् ४ सय क्युसेक मात्र पानी दिएको छ । साताअघि

दुई लाख रुपैयाँ घुससहित प्रहरीका सई विष्ट पक्राउ

२०असार,काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल, प्रहरी नायब निरीक्षक (सई) विनोद विष्ट दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्

पर्सामा १० जना मिटरब्याजी प्रहरी थुनामा

२०असार,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटर ब्याज) गरेको आरोपमा १० जनालाई थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकाे ७ सदस्यीय संचालक समिति गठन

२० असार, वीरगञ्ज । एकिकृत कारोवारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सहमती अनुसार नै संचालक समिति गठन गरेको